काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य बीमा प्रभावकारी बन्न नसकेको बताएका छन्। आईतवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन्।उनले स्वास्थ्य बीमा व्यवस्थित गर्न नीतिगत रुपमा नै सुधारको आवश्यकता देखिएको बताए। उनले स्वास्थ्य बीमा सरकारी अस्पतालले मात्रै पाउने कि निजीले पनि पाउने भन्ने लडाईं चलिरहेको बताए। उनले निजी अस्पतालहरुले स्वास्थ्य बीमा आफूले नपाउने भए अस्पताल नै बन्द गर्ने चेतावनी दिएको समेत बताए।उनले निजी क्षेत्रले