कोरोना संक्रमण बढेको भन्दै क्यान महासंघले रोक्यो यस वर्षको क्यान इन्फोटेक मेला

काठमाडौं। क्यान इन्फोटेक सूचना प्रविधि मेलाको २७ औं संस्करण स्थगित भएको छ। पछिल्लो समय काठमाडौं उपत्यकासहितका क्षेत्रहरुमा कोरोना संक्रमण बढेको

सम्बन्धित सामग्री

क्यान इन्फोटेक २०२४ सम्पन्न, अब प्रदेशस्तरीय प्रदर्शनी हुने

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रव

बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ हुने

मकवानपुरमा भोलिदेखि बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक  काठमाडौं । मकवानपुरमा भोलिदेखि बागमती स्तरीय आइकन सफ्ट क्यान इन्फोटेक २०२३ आयोजना हुने भएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) जिल्ला शाखा मकवानपुरको आयोजनामा भोलिदेखि मकवानपुरको रोयल पार्टी प्यालेसमा इन्फोटेक (सूचना प्रविधि प्रदर्शनी) हुन लागेको हो ।  क्यान जिल्ला शाखा मकवानपुरका सचिव गोविन्द चौलागाईले इन्फोटेकको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । इन्फोटेक चैत ६ गतेसम्म चल्नेछ ।  इन्फोटेकको मुख्य प्रायोजकमा आइकन सफ्ट प्रालि र सहप्रायोजकमा एम बैंक रहेको छ । इन्फोटेककोे उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्ने भएकी छन् ।  इन्फोटेकमा राष्ट्रिय स्तरको रोबोटिक प्रतियोगिता हुनेछ । इन्फोटेकमा चैत ३ गते साइबर सुरक्षासम्बन्धी सेमिनार, चैत ४ गते कृषि उत्पादन तथा प्रर्वद्धनका लागि डिजिटिलाइजेसन सेमिनार र चैत ५ गते नेटवर्किङ र सीसीटीभीसम्बन्धी सेमिनार हुने भएको छ ।  मेला अवधिभर कम्प्युटर, प्रिन्टर आदिको सर्भिसिङ क्याम्पसमेत चल्नेछ । यस्तै फ्रि मोबाइल सर्भिस क्याम्पको पनि सञ्चालन गरिनेछ ।  क्यान महासंघ, जिल्ला शाखा मकवानपुरले २०६३ सालयता ६ पटक इन्फोटेक आयोजना गरिसकेको छ ।

सीजीको सामान क्यान इन्फोटेकमा खरिद गर्दा विशेष अफर

चौधरी ग्रुप सीजीले घरायसी उपकरण खरिद विशेष छुट अफर दिएको छ । राजधानीमा जारी कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) को आयोजनामा भइरहेको ‘क्यान इन्फोटेक’ मा सीजीले घरायसी उपकरणमा विशेष छुट अफर दिइरहेको हो ।

क्यान एन्फोटेक स्थगित

सरकारले कोरोना भाइरसको तेस्रो लहर बढेसँगै सार्वजनिक स्थलमा धेरैको संख्यामा भेला हुन नपाउने नियम लगाएसँगै क्यान इन्फोटेक अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले जनाएको छ ।

क्यान एन्फोटेक स्थगित

सरकारले कोरोना भाइरसको तेस्रो लहर बढेसँगै सार्वजनिक स्थलमा धेरैको संख्यामा भेला हुन नपाउने नियम लगाएसँगै क्यान इन्फोटेक अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले जनाएको छ ।

क्यान इन्फोटेक मेला १८ माघमा

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले यस वर्षको क्यान इन्फोटेक मेला आगामी माघ दोस्रो हप्ता काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन गर्ने भएको छ । क्यानका अनुसार प्रविधि मेला माघ १८ देखि २३ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको हो । यो मेला इन्फोटेकको २७औं संस्करण हो ।गत वैशाख २८ देखि जेठ २ गतेसम्म गर्ने गरी सबै तयारी गरे […]

क्यान इन्फोटेक मेलामा विभिन्न रोबोटहरुबीच प्रतिस्पर्धा हुने

वीरगंज : आगामी माघ ९ गतेदेखि वीरगंजमा प्रदेशस्तरीय पाँच दिने क्यान इन्फोटेक मेला आयोजना हुने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्साको आयोजना तथा क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा हुने मेलामा सूचना, प्रविधि, सञ्चारको ब्यापकतालाई समेटिने आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ। पत्रकार सम्मेलनमा क्यान पर्साका अध्यक्ष

नयाँ प्रविधि भित्राउने सुबिसु क्यान इन्फोटेक मेला

क्यान महासंघ नेपालले नवीनतम प्रविधि भित्राउने उद्देश्यले बर्सेनि क्यान इन्फोटक आयोजना गर्दै आएको छ । यस वर्ष महासंघले सुबिसुसँगको सहकार्यमा ‘सुबिसु क्यान इन्पोटेक–२०१८ बिहीबारदेखि राजधानीमा सुरु भएको छ । मेला मंगलबारसम्म भृकुटीमण्डमा सञ्चालन हुनेछ ।

क्यान इन्फोटेकको तयारी पूरा

फेडरेसन अफ कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान महासंघ) ले बिहीबारदेखि सञ्चालन गर्ने २४ औं क्यान इन्फोटेकको तयारी पूरा भएको जनाएको छ । महासंघले आइतबार पत्रकार सम्मेलन गरी ६ दिनसम्म चल्ने सुबिसु क्यान इन्फोटेक २०१८ को तयारी पूरा भएको जनाएको हो ।