सीजीको सामान क्यान इन्फोटेकमा खरिद गर्दा विशेष अफर

चौधरी ग्रुप सीजीले घरायसी उपकरण खरिद विशेष छुट अफर दिएको छ । राजधानीमा जारी कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) को आयोजनामा भइरहेको ‘क्यान इन्फोटेक’ मा सीजीले घरायसी उपकरणमा विशेष छुट अफर दिइरहेको हो ।