वीरगंज : आगामी माघ ९ गतेदेखि वीरगंजमा प्रदेशस्तरीय पाँच दिने क्यान इन्फोटेक मेला आयोजना हुने भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) पर्साको आयोजना तथा क्यान महासंघ प्रदेश २ को संयोजकत्वमा हुने मेलामा सूचना, प्रविधि, सञ्चारको ब्यापकतालाई समेटिने आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।
पत्रकार सम्मेलनमा क्यान पर्साका अध्यक्ष