क्यान एन्फोटेक स्थगित

सरकारले कोरोना भाइरसको तेस्रो लहर बढेसँगै सार्वजनिक स्थलमा धेरैको संख्यामा भेला हुन नपाउने नियम लगाएसँगै क्यान इन्फोटेक अर्को निर्णय नभएसम्मका लागि स्थगित भएको कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले जनाएको छ ।

सम्बन्धित सामग्री

पछि हट्यो क्यान, मूलपानी मैदानको नाम परिवर्तन गर्ने निर्णय स्थगित

१७ असार, काठमाडौं । स्थानीय सरकार र सर्वसाधारणबाटै चर्को विरोध भएपछि नेपाल क्रिकेट संघ क्यानले मूलपानी क्रिकेट रंगशालाको नाम परिवर्तन गर्ने निर्णय स्थगित गरेको छ । १५ असारमा बसेको क्यान बोर्ड (कार्यसमिति) बैठकले मूलपानी (माथिल्लो) अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम परिवर्तन गरी संघका संस्थापक जयकुमार नाथ शाह स्मृति अन्तर्राष्ट्रिय क्रिकेट मैदान नामाकरण गर्ने निर्णय गरेको थियो […]

७ वैशाखमा सुरू हुने क्यान इन्फोटेकको तयारी पूरा

आगामी ७ देखि १२ वैशाखसम्म काठमाडौंको भृकुटीमण्डपमा ६ दिन आयोजना हुने आईएमई पे क्यान इन्फोटेक २०२२ को तयारी अन्तिम चरणमा पुगेको छ ।क्यान इन्फोटेकको २७औं संस्करण यसअघि कोभिड–१९ नियन्त्रण गर्न सरकारका निर्णयलाई ध्यानमा राख्दै २ पटक स्थगित भएको थियो । विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको आयोजकले जनाएको छ […]

क्यान इन्फोटेक स्थगित

यस वर्षको क्यान इन्फोटेक स्थगित भएको छ ।आगामी माघ १८ गतेदेखि सुरु हुने प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएपनि कोरोना संक्रमण बढेसँगै अर्को सूचना जारी नभएसम्म स्थगित भएको आयोजकले जनाएको छ । जिल्ला प्रशासन काठमाडौंले २५ जना भन्दा बढी सार्वजनिक स्थलमा भेला नहुन यसअघि नै निर्देशन दिइसकेको छ । यसैगरी विभिन्न सेमिनार र गोष्ठी भर्छुअल रुपमा […]

कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित

कोरोनाको तेस्रो लहरका कारण क्यान इन्फोटेक स्थगित भएको छ । यसअघि माघ १८ गतेदेखि २३ गतेसम्म काठमाडौं भृकुटिमण्डपमा हुने गरी तयारी भएको थियो ।   कोरोनाको तेस्रो लहर काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहरहरुमा व्यापकरुपमा फैलिएको संक्रमण र कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का पछिल्ला सिफारिस तथा निर्णयहरु, नेपाल सरकार गृह मन्त्रालय एवं  काठमाडौं उपत्यका...

क्यानको वार्षिक साधारणसभा स्थगित

काठमाडौं, ९ पुस । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानले बिहीबार एक विज्ञप्ति निकाल्दै साधारणसभा स्थगित गरिएको बताएको हो । केहि जिल्ला संघले अधिवेसन सकिएपछि मात्र साधारणसभा गर्न अनुरोध गरेपछि स्थगित गरिएको क्यानले विज्ञप्तीमा भनेको छ । ‘नयाँ मिति तय गर्ने गरी हाललाई उक्त साधारण सभा स्थगित गरिएको […]

क्यानको वार्षिक साधारण सभा स्थगित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा स्थगित भएको छ । क्यानका ६ बोर्ड सदस्यले वार्षिक साधारण सभा रोक्न भन्दै उजुरी दर्ता गरेपछि पुष १४ र १५ गर्ते धनगढीमा हुने तय भएको क्यान साधारण सभा स्थगित भएको हो । बिहीबार बसेको क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाअध्यक्ष रोशनसिंह, कार्यवाहक सचिव प्रशान्त […]

त्रिकोणात्मक क्रिकेट श्रृंखला स्थगित

जुलाईमा तय भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय श्रृंखला स्थगित भएको छ । स्पेनमा हुने भएको नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको एकदिवसीय शृंखला कोरोना भाइरसका कारण स्थगित भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्ती जारी गर्दै सन् २०२२ को जुलाईसम्मका लागि श्रृंखला स्थगित भएको जनाएको हो । कोरोनाकै कारण स्कटल्यान्डबाट स्पेनमा […]

त्रिकोणात्मक क्रिकेट श्रृंखला स्थगित

जुलाईमा तय भएको आइसिसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय श्रृखंला स्थगित भएको छ ।  स्पेनमा हुने भएको नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको एकदिवसीय शृंखला कोरोना भाइरसका कारण स्थगित भएको हो । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार विज्ञप्ती जारी गर्दै सन् २०२२ को जुलाईसम्मका लागि श्रृंखला स्थगित भएको जनाएको हो ।कोरोनाकै कारण स्कटल्यान्डबाट स्पेनमा सारिए पनि शृंखला हुन सकेन । नामिबियामा कोरोना भाइरसको संक्रमण उच्च दरमा बढेको र त्यहाँको सरकारले पनि अन्तर्राष्ट्रिय यात्रामा प्रति

क्रिकेटका सम्पूर्ण गतिविधि अनिश्चितकालका लागि स्थगित

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले कोभिड-१९ महामारीका कारण क्रिकेटका सम्पूर्ण गतिविधि अनिश्चितकालका लागि स्थगित गरेको छ। "वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म प्रस्तावित राष्ट्रियलगायत जिल्ला छनोट एवं प्रादेशिक प्रतियोगिता तथा विभिन्न राष्ट्रहरूसँग हुने भनिएको द्विपक्षीय तथा त्रिपक्षीय शृंखला तत्कालका लागि स्थगित गरिएको छ," क्यानले भनेको छ।

कोरोनाका कारण ‘क्यान इन्फोटेक’ रोकिने

काठमाडौं। वैशाख २८ गतेदेखि हुने भनिएको ‘क्यान इन्फोटेक’ स्थगित भएको छ। कम्यूटर एशोसिएसन नेपाल महासंघ (क्यान)को आयोजनामा हुँदै आएको इन्फोटेक कोरोनाका कारण नहुने भएको हो।इन्फोटेकको २७औं संस्करणको मिती वैशाख २८ देखि जेठ २ गतेसम्मलाई तोकिएको थियो। तर, कोरोनाको संक्रमण बढ्दै जाँदा नेपालकै ठूलो सूचना÷प्रविधि मेला रोकिने भएको हो।