वन्यजन्तु जोगाउन नयाँ योजना

२०७४ सालमा राप्ती नदीमा आएको बाढीले बगाएर भारतीय भूमिमा पुगेका १३ वटा गैँडा नेपाल फर्काउन चितवन राष्ट्रिय निकुञ्जलाई सात वर्ष लाग्यो । उक्त बाढीमा परेर सयौँ जङ्गली जनावर मरे पनि केही बगेर भारतीय भूमिमा पुगे ।

सम्बन्धित सामग्री

खुलामञ्च जोगाउन माग गर्ने स्थानीयलाई बालेनले भेटेनन्, उपमेयरलाई ज्ञापनपत्र

१८ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै ज्ञापानपत्र बुझाउन पुगेका स्थानीयबासी र संरक्षण अभियान्तालाई भेट्न अस्वीकार गरेका छन् । खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियान्ताले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शनपछि मेयर साहलाई ज्ञापनपत्र […]

‘लोकतन्त्र र संविधान जोगाउन गठबन्धन’

तनहुँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र र संविधान जोगाउन गठबन्धन गरिएको बताएका छन् । जिल्लाको भानु नगरपालिका–६ स्थित सिम्पानीमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्न आवश्यकता देखिएकोले गठबन्धन गरी देशलाई निकास दिन लागेको बताए ।  ‘मैले ल्याएका केही विकासका योजना अधूरा छन्’, उनले भने, […]

सहरको विकाससँगै सभ्यता पनि जोगाउन प्रतिनिधिसभा बैठकमा सांसदहरुको आग्रह

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले सहरको विकाससँगै सभ्यता पनि जोगाउन आग्रह गरेका छन्। नेकपा (एमाले)का सांसद नवराज सिलवालले सहरको…

मतगणना स्थलमा चार्जेबल बत्तिदेखि मतपेटिका जोगाउन प्लाष्टिकको योजना

स्थानीय तहको निर्वाचन मिति नजिकिदैं गर्दा निर्वाचनदेखि मतगणनासम्मको कार्य व्यवस्थित सम्पन्न गर्न अनेकन योजना बुन्न थालिएको छ।...

देशलाई संकटबाट जोगाउन सत्ताधारी दलको कुनै योजना छैन : लिङ्देन

उनले देश आर्थिक चपेटामा परेको बेला अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको आरोप लगाए ।

नदी नियन्त्रण योजना कार्यान्वयनमा

म्याग्दी- म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना सुरु भएको छ ।मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण सुरु भएको हो । एक करोड भन्दा बढीको लगानीमा दरबाङ बजार संरक्षण योजना सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए ।“दुई वटा प्याकेजमा […]

म्याग्दीमा नदी नियन्त्रण योजना कार्यान्वयनमा

म्याग्दी । म्याग्दी जिल्लाको दोस्रो ठूलो ब्यापारिक केन्द्र दरबाङ बजारमा नदी नियन्त्रण योजना सुरु भएको छ । मालिका गाउँपालिकाको केन्द्र समेत रहेको दरवाङलाई म्याग्दी नदीमा आउने बाढीको कटानबाट जोगाउन किनारमा पक्की पर्खाल निर्माण सुरु भएको हो । एक करोडभन्दा बढीको लगानीमा दरबाङ बजार संरक्षण योजना सुरु गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिए । ‘दुई […]

जनतालाई चिसोबाट जोगाउन तयारी गर्दै २ नम्बर प्रदेश सरकार

अत्यधिक चिसो बढेसँगै प्रदेशवासीलाई जाडोबाट जोगाउन २ नम्बर प्रदेश सरकारले आवश्यक तयारी थालेको छ । वर्षासँगै चिसो बढेपछि २ नम्बर प्रदेश सरकारले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयमार्फत जाडो प्रभावितका लागि योजना बनाउन तयारी थालेको हो ।  आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले भने, ‘चिसोबाट प्रभावितलाई न्यानो लुगा र कम्बल वितरणको तयारी शुरू गरेका छौं, केही दिनभित्रै वितरण गर्नेछौं ।’ यस वर्ष चिसोका कारण कुनै किसिमको मानवीय क्षति हुन नदिन न्यानो लुगासँगै काठ दाउरा वितरणसँगै अन्य अति आवश्यक कुरा...

बस्तीमा वन्यजन्तुको त्रास: निकुञ्जसँग छैन बस्ती जोगाउने योजना

वन्यजन्तुले निकुञ्ज आसपासका बस्तीमा पटकपटक क्ष्यति गर्दा पनि बाँके राष्ट्रिय निकुञ्जले बस्ती जोगाउन दीर्घकालीन योजना अघि सारेको देखिँदैन। बस्तीलाई सुरक्षित राख्न नसक्दा बेलाबेला वन्यजन्तु गाउँ छिरेर क्ष्यति गर्ने गरेको स्थानीयको भनाइ छ। बाघले मान्छे खाँदा...