काठमाडौँ- देशको अर्थतन्त्र जोगाउन भन्दै पाकिस्तानका एक जना मन्त्रीले चिया कम पिउन सर्वसाधारणलाई आह्वान गरेका छन् । एक पत्रकार सम्मेलनमा योजना, विकास तथा विशेष प्रोत्साहनमन्त्री अहसान इकबालले भने, ‘अर्थव्यवस्था बचाउने प्रयासस्वरूप म देशलाई एक कप चिया कम गर्न अपील गर्नेछु।’ उनले व्यापारीहरुलाई बिजुलीको उपभोग कम गर्नका लागि बेलुकी साढे ८ बजे नै पसल बन्द गर्न […]