मतगणना स्थलमा चार्जेबल बत्तिदेखि मतपेटिका जोगाउन प्लाष्टिकको योजना

स्थानीय तहको निर्वाचन मिति नजिकिदैं गर्दा निर्वाचनदेखि मतगणनासम्मको कार्य व्यवस्थित सम्पन्न गर्न अनेकन योजना बुन्न थालिएको छ।...

सम्बन्धित सामग्री

सर्केगार्डमा रोकिए एक सय ३६ मतपेटिका, अझै सुरु भएन मतगणना

सिमकोट– हिमाली जिल्ला हुम्लामा मतदान गरेको चार दिनसम्म पनि मतपेटिका सदरमुकाम पुग्न नसक्दा मतगणना सुरु हुन सकेको छैन । भौगोलिक विकटताका कारण यातायातको सुविधा नहुँदा समयमै मतपेटिका पुग्न नसकेको हो । दक्षिण भेगमा रहेका चारवटा गाउँपालिकाका ३४ मतदान केन्द्रका एक सय ३६ वटा मतपेटिका सर्केगार्डमा रोकिएका छन् । प्रदेश निर्वाचन क्षेत्र नं १ का सबै […]

म्यादीमा मतगणना साँझदेखि, गुर्जा र बगराको मतपेटिका ल्याउनै कठिन

दुर्गम क्षेत्रको मतपेटिका संकलनमा ढिलाई भएपछि म्याग्दीमा सोमबार साँझबाट मात्र मतगणना सुरु हुने भएको छ। धवलागिरि गाउँपालिका–१ गुर्जा र ४ नम्बर वडा मुदीको बगरा मतदान केन्द्रका मतपेटिका आएपछि मात्र मतगणना सुरु...

हेटौँडाको मतगणना स्थलमा आइपुग्न थाले मतपेटिका, ८ वटा कोठामा एकै पटक गन्ने तयारी

मकवानपुर – मकवानपुरका विभिन्न मतदान केन्द्रबाट मतपेटिका हेटौँडा आइपुग्न थालेका छन् । हेटौँडाको सिद्धार्थ माध्यमिक विद्यालयमा रहेको मतगणना स्थलमा मतपेटिका आइपुग्न थालेका हुन् ।  मतदान अधिकृत, सहायक अधिकृत, सहायकस्तरका कर्मचारी, प्रहरी र विभिन्न दलका प्रतिनिधिहसहित मतपेटिका ल्याउन थालिएको हो । मध्यरात अघिसम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइसक्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  यसैबीच मकवानपुरमा शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको छ । मकवानपुरको दुई वटा प्रतिनिधि सभा र चार वटा प्रदेश सभा क्...

मतपेटिका संकलन भएकाे ठाउँमा आजै मतगणना हुने

काठमाडौं : निर्वाचन आयोगले अबेर रातीबाट मतपेटिका संकलन भएका ठाउँमा मत गणना सुरु हुने जनाएको छ। आइतबार आयोगले पत्रकार सम्मेलन गरि आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस्तो जानकारी दिएका हुन्।‘अबेर रातीबाट मतपेटिका संकलन भएका ठाउँमा आज नै मतगणना हुन्छ’,उनले भने।उनका अनुसार १२ः४५ सम्म ३२ प्रतिशत मतदान भएको छ। आज प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन जारी छ।

बुटवलमा 'सिल' तोडिएको मतपेटिका भेटियो, मतगणना स्थगित

बुटवल : रूपन्देहीको बुटवल उपमहानगरपालिकामा ‘सिल’ तोडिएको मतपेटिका भेटिएपछि मतगणना स्थगित भएको छ। वडा नम्बर ११ को मत गणनाका क्रममा मतपेटिका सिलबन्दी तोडिएको भेटिएपछि मतगणना स्थगित भएको बुटवलका निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए। मतपेटिका खोल्ने क्रममा सिल तोडिएको भेटिएपछि मतगणना रोकिएको उनले बताएका हुन्। ‘च’ बुथको दोस्रो बाक्साको लक…

वीरगंजमा शुरु भयो मतगणना : एकैसाथ खोलियो चार वडाको मतपेटिका

वीरगंज : पर्साको वीरगंज महानगरपालिकामा मतगणना शुरु भएको छ। बिहान १० बजेबाट शुरु हुने भनिए पनि साढे दुईबाट मात्र मतगणना शुरु भएको हो। महानगरमा १,२,३१,३२ वडाको मतपेटिका एकैसाथ खोलिएको छ। स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगर वीरगंजको वडा १४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय गणना शुरु भएको हो।  मुख्य निर्वाचन…

डोटीकाे सिलगढी नगरपालिकामा सहमति बिना नै मतपेटिका खोलेपछि विवाद, मतगणना रोकियो

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिकामा सर्वदलीय सहमति बिना नै मुख्य निर्वाचन अधिकृतले मतपेटिका खोलेको भन्दै विवाद हुँदा मतगणना रोकिएको छ । सर्वदलीय बैठक नबसी, मतगणना आचारसंहिता नबनाइ, उम्मेदवारहरुको अनुपस्थितिमा मतपेटिका खोलिएको भन्दै यहाँका दलहरुले विवाद सृजना गरेपछि उक्त पालिकामा मत गणनाको कार्य अघि बढाउन नसकिएको हो ।  मतपेटिका खोलिएका विषयमा उत्पन्न विवादलाई समाधान गर्नका लागि अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यहाँका सबै दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसीर...

भरतपुर मतगणना स्थलमा कडा सुरक्षाः मतपेटिका ल्याइदै

मतगणना सकिए सँगै महानगरका २९ वटै वडाबाट कडा सुरक्षाका बिच चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा मतपेटिका आउने क्रम जारी रहेको हो।...

धनगढी उपमहानगरको मतगणना भोलि, धमाधम संकलन गरिँदै मतपेटिका (तस्बिरहरु)

धनगढी– सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीको मतगणना भोलि बिहानदेखि सुरु हुने भएको छ। मतपेटिका संकलनमा समय लाग्ने भन्दै भोलि बिहानदेखि मतगणना थालिने भएको हो। सर्वदलीय बैठक बसेर भोलिबाट मतगणना गरिने कैलालीका मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए। धनगढीको मेयर, उपमेयरसहित ९७ जना जनप्रतिनिधि चुन्नका लागि आज मतदान सम्पन्न भएको छ। उपमहानगरको मेयरमा मात्रै ९ जनाको […]