सहरको विकाससँगै सभ्यता पनि जोगाउन प्रतिनिधिसभा बैठकमा सांसदहरुको आग्रह

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सहरी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले सहरको विकाससँगै सभ्यता पनि जोगाउन आग्रह गरेका छन्। नेकपा (एमाले)का सांसद नवराज सिलवालले सहरको…