विदेशी संस्कृतिले नेपाली बाजा मादल संकटमा (तस्बिरसहित)

काठमाण्डाै – सरकारले नेपाली मौलिक बाजाहरुको संरक्षण गर्न नसक्दा व्यवसाय नै संकटमा परेको व्यवसायीहरुले गुनासो गरेका छन् । विगतको तिहारहरुमा बजारमा मादलको माग आत्याधिक हुने गरेपनि पछिल्लो समय मादल व्यवसाय नै धरापमा परेको उनीहरुले गुनसो गरेका हुन् । विगतमा तिहारलाई लक्षित गरी मादल उत्पादन गर्न भ्याइनभ्याइ हुने गरेपनि यो वर्ष भने बजारबाट माग नै नआएको गुनसो गरे । विदेशी कला, संस्कृति र बाजाहरुलाई प्रोत्साहन गर्ने तर नेपाली मौलिक संस्कृति र बाजाहरुको उचित संरक्षण नहुँदा संस्कृति नै लोप हुँदै जान थालेको मादल ...

सम्बन्धित सामग्री

मादल बनाउन छालाको अभाव

स्याङ्जा- मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा पेसा नै सङ्कटमा पर्न थालेको छ । मादललगायत बाजा बनाउन आवश्यक पर्ने विशेषगरी गोरुको छाला नपाइँदा पेसा नै सङ्कटमा पर्दै गएको मादल व्यवसायी विकास गन्धर्व बताउँछन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कारागार चोकमा मादल बनाउँदै आएका उनले मादललगायत बाजा बनाउन माग भए पनि छालाको अभावले मागअनुसारको […]

जसलाई मादल नै जीवनको आधार बन्यो

काठमाडौं : नेपालीको घरघरै हुने रैथाने बाजा मादल अहिले शहरमा बाक्लै भेटिए पनि गाउँमा मुस्किलले पाइन्छ।विश्वभरिका नेपालीको आफ्नो मौलिक बाजा मादललाई इण्डियाले ‘मेरो हो’ भनेर विश्व रेकर्ड राख्ने गिनिज बुकमा दर्ता गरेको सुनिएको छ।समुदाय र ठाउँअनुसार फरक–फरक आकार प्रकारका मादलको वादन पनि फरक किसिमकै हुन्छ। सानै उमेरदेखि मादल बजाउन जान्ने प्रशिद्ध मादल वादक एवं वरिष्ठ गायक/कलाकार खर्कबहादुर बुढामगरसँगको कुराकानीको सम्पादित अंश :आधुनिक बाजा र प्रविधिले मासिँदै मादल घरगाउँमा मादल, मुरली

एकैपटक पाँचसय ५५ वटा मादल बजाएर नेपाली सेनाले राख्यो विश्व कीर्तिमान

काठमाडौं । नेपाली सेनाले एकैपटक पाँच सय ५५ वटा नेपाली मौलिक बाजा मादल बजाएर विश्व कीर्तिमान कायम गरेको छ । महाशिवरात्रि तथा सेना दिवसका अवसरमा शनिबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा प्रधानसेनापति प्रभुराम शर्मालाई सेनाले मादलमा कायम गरेको कीर्तिमानको प्रमाणपत्र गिनिजबुक अफ वर्ल्डका नेपाल प्रतिनिधि हस्तान्तरण गरे । सेनाले सङ्गठन स्थापनाको दुई सय ६०औँ वार्षिकोत्वका […]

संकटमा मादल व्यवसाय

भरतपुर महानगरपालिका–१ लिलाचोक नारायणगढका राम कुलुले मादल बनाउने पेसा थालेको १८ वर्ष भयो । आफ्ना बुबाले मादल बनाउन सिकाएका उनलाई अहिले मादलमात्र होइन छालाबाट बन्ने वाद्यवादनका सबै सामान बनाउन आउँछ । उनको दैनिकी नै छालाबाट बन्ने बाजा बनाउने काममा बित्ने गरेको छ ।एक/दुई वर्षअघिसम्म यो पेसाबाट सन्तुष्ट उनी पेसामा आएको संकट र व्यवसायमा आएको मन्दीका […]

संकटमा मादल व्यवसाय

भरतपुर– भरतपुर महानगरपालिका–१ लिलाचोक नारायणगढका राम कुलुले मादल बनाउने पेसा थालेको १८ वर्ष भयो । आफ्ना बुबाले मादल बनाउन सिकाएका उनलाई अहिले मादलमात्र होइन छालाबाट बन्ने वाद्यवादनका सबै सामान बनाउन आउँछ । उनको दैनिकी नै छालाबाट बन्ने बाजा बनाउने काममा बित्ने गरेको छ । एक/दुई वर्षअघिसम्म यो पेसाबाट सन्तुष्ट उनी पेसामा आएको संकट र व्यवसायमा […]

सङ्कटमा मादल व्यवसाय, व्यवसायीहरू विकल्प खाेज्ने अवस्थामा

चितवन- भरतपुर महानगरपालिका-१ लीलाचोक नारायणगढका राम कुलुले मादल बनाउने पेसा थालेको १८ वर्ष भयो। आफ्ना बुबाले मादल बनाउन सिकाएका उनलाई अहिले मादलमात्र होइन, छालाबाट बन्ने वाद्यवादनका सबै सामान बनाउन आउँछ। उनको दैनिकी नै छालाबाट बन्ने बाजा बनाउने काममा बित्ने गरेको छ। एक-दुई वर्षअघिसम्म यो पेसाबाट सन्तुष्ट उनी पेसामा आएको सङ्कट र व्यवसायमा आएको मन्दीका कारण […]

घोराहीमा थारु मादल बजाउन सिकाईँदै

काठमाडौं । दाङ घोराहीको गुलरीयामा यतीबेला स्थानीय थारुहरु आफ्नै समुदायको मादल बजाउने प्रशिक्षण लिईरहेका छन् । बिगतमा मादल बजाउन चासो नदिएका उनीहरुलाई नेपाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रशिक्षण कार्यक्रमको आयोजना गरिदिएपछि मादल बजाउन प्रशिक्षणमा सहभागी भएका हुन् । मन्ड्रा मादल थारु समुदायको लोक बाजा हो । नयाँ पुस्ताले यो बाजा बजाउन छाडेका थिए […] The post घोराहीमा थारु मादल बजाउन सिकाईँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

पञ्चे बाजा संरक्षण गर्न सांस्कृतिक भैलो (तस्बिरसहित)

दाङ – तिहारको अवसरमा भैलो खेलेर रमाइलो गर्ने संस्कृती पुरानो हो । यही पुरानो संस्कृति र लोपन्मुख पञ्चे बाजाको संरक्षण गर्न दाङमा सांस्कृतिक भैलोको आयोजना गरिएको छ । जसले गर्दा लोप हुन थालेको पञ्चे बाजा र मौलिक भैलो संस्कृति जोगिने विश्वास गरिएको छ । हरेक घरमा पुग्दै भैलो भट्याउने र आशिस दिने गरिन्छ । मादल, […]