काठमाडौं : नेपालीको घरघरै हुने रैथाने बाजा मादल अहिले शहरमा बाक्लै भेटिए पनि गाउँमा मुस्किलले पाइन्छ।विश्वभरिका नेपालीको आफ्नो मौलिक बाजा मादललाई इण्डियाले ‘मेरो हो’ भनेर विश्व रेकर्ड राख्ने गिनिज बुकमा दर्ता गरेको सुनिएको छ।समुदाय र ठाउँअनुसार फरक–फरक आकार प्रकारका मादलको वादन पनि फरक किसिमकै हुन्छ। सानै उमेरदेखि मादल बजाउन जान्ने प्रशिद्ध मादल वादक एवं वरिष्ठ गायक/कलाकार खर्कबहादुर बुढामगरसँगको कुराकानीको सम्पादित अंश :आधुनिक बाजा र प्रविधिले मासिँदै मादल घरगाउँमा मादल, मुरली