काठमाडौं । दाङ घोराहीको गुलरीयामा यतीबेला स्थानीय थारुहरु आफ्नै समुदायको मादल बजाउने प्रशिक्षण लिईरहेका छन् । बिगतमा मादल बजाउन चासो नदिएका उनीहरुलाई नेपाल नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले प्रशिक्षण कार्यक्रमको आयोजना गरिदिएपछि मादल बजाउन प्रशिक्षणमा सहभागी भएका हुन् । मन्ड्रा मादल थारु समुदायको लोक बाजा हो । नयाँ पुस्ताले यो बाजा बजाउन छाडेका थिए […]
The post घोराहीमा थारु मादल बजाउन सिकाईँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.