स्याङ्जा- मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा पेसा नै सङ्कटमा पर्न थालेको छ । मादललगायत बाजा बनाउन आवश्यक पर्ने विशेषगरी गोरुको छाला नपाइँदा पेसा नै सङ्कटमा पर्दै गएको मादल व्यवसायी विकास गन्धर्व बताउँछन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ कारागार चोकमा मादल बनाउँदै आएका उनले मादललगायत बाजा बनाउन माग भए पनि छालाको अभावले मागअनुसारको […]