काठमाडौं । मुकुन भुसाल मुख्य भूमिकामा रहेको चलचित्र ‘झिँगेदाउ’को टाइटल टिजर सार्वजनिक गरिएको छ । ज्ञानेन्द्र देउजाले निर्देशन गरेको चलचित्रको ३० सेकेण्डको टिजरमा झिँगा र सिक्का देखिन्छ भने मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ । टिजरले कथाको सार देखाउन खोजेको छ ।
भदौ १७ गते रिलिज हुने चलचित्र कपनगडी सिनेमा...