काठमाडौँ – ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिँगेदाउ’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक भएको ३० सेकेण्डको टिजरमा झिँगा, सिक्का र मुख्य अभिनेत्री केकी अधिकारीको स्वर सुन्न सकिन्छ । निर्देशक तथा निर्माता देउजाले झिँगेदाउको अर्थ बुझाउन पनि आफूले टिजर सार्वजनिक गरेको बताए। आगामी भदौ १७ गतेबाट देशभर प्रदर्शनमा चलचित्रको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम सकिएकाले अब पूर्ण […]