काठमाडौं । चलचित्र ‘दोख’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को टिजर सार्वजनिक भएको हो । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्रको बुधबार टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो । माओवादी द्वन्द्ध कालको परिवेशमा निर्माण गरिएको चलचित्रलाई राजन कठायतले लेखेका हुन् । चलचित्रमा दीया, मनिषका अलावा लोकमणि सापकोटा, […]