काठमाडौं : फिल्म 'कौसीद' को टिजर सार्वजनिक भएको छ। कोभिड १९ महामारीबिच फिल्मको छायाङ्कनसँगै पोष्ट प्रोडक्सनको काम सकाएर टिजर सार्वजनिक गरिएको निर्देशक कुमार भास्करले बताए।
सार्वजनिक टिजरमा अभिनेता भोलाराज सापकोटालाई देख्न सकिन्छ। टिजरमा उनले पिँजडामा खरायो बोकेको देख्न सकिन्छ। वित्तिय ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइ कथामा समेटिएको बताइएको छ। अभिनेत्री ऋचा शर्माको प्रस्तुतिमा…