काठमाडौँ – नेपाली चलचित्र ‘गोरखा वारियर’को टिजर सार्वजनिक भएको छ। काठमाडौंमा बिहीवार एक कार्यक्रमबीच टिजर सार्वजनिक भएको हो। सार्वजनिक १ मिनेट ३ सेकेण्डको टिजरमा नेपालका वीर गोरखाली सैनिकको कथावस्तुलाई समेटिएको छ। वीर गोर्खालीको कथामा निर्माण ‘गोर्खा वारियर’ को निर्देशन मिलन चाम्सको गरेका छन्। मेगा प्रोजेक्ट ‘गोर्खा वारियर’ निर्देशनमा निर्माण हुने अन्तर्रास्ट्रिय स्तरको फिल्मको टिजरमा केही […]