काठमाडौं । नेपाल विद्यार्थी संघले सरकारले विद्यार्थीलाई मानसिक तनाव दिइरहेको आरोप लगाएको छ । लामो समयदेखि परीक्षा नगर्ने र पटक–पटक परीक्षा स्थगीत गर्दा विद्यार्थीमा मानसिक तनाव हुने गरेको नेविसंघले बताएको छ ।
“स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यार्थीको परीक्षा रोक्न गरेको सिफारिसका सन्दर्भमा लामो समयदेखि रोकिएको परिक्षा स्थगित गरि विद्यार्थीलाई थप मानसिक...