सरकारले छिमेक सम्बन्ध बिगारेको ओलीको आरोप

११ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले छिमेक सम्बन्ध विगारेको आरोप लगाएका छन् । एमालेको दशौं महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै ओलीले आफ्नो सरकारको पालामा नीतिहरु व्यवस्थित गरेको बताए । कुनै समस्या छन् भने तिनीहरुको समाधान वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने भन्दै उनले भने, ‘सरकारले सन्तुलित छिमेक म्स्बन्ध विगारिरहेको छ, त्यो उसको गल्ती […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धनले एमसीसीलाई ठगि खाने भाँडो बनाएको ओलीको आरोप

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमसीसीलाई ठगि खाने भाँडो बनाएको आरोप लगाएका छन्। शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले सरकारले एमसीसीबारे निर्णय नगर्दा अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको बताएका छन्। उनले भने, ‘एमसीसीलाई गठबन्धनले ठगी खाने भाँडो बनाउँदैछन्। एमसीसी पर सार्दैछन्। संसदमा पेश गर्नै सक्दैनन्। निर्णय गर्ने ठाउँमा त पुर्‍याउनुपर्‍योनी।’ ओलीले जनताका जनप्रतिनिधिले […]

सरकारले छिमेकी तथा अन्तरार्ष्ट्रिय सम्बन्ध बिगार्न खोजेको ओलीको आरोप

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले छिमेक देश तथा अन्तराष्ट्रिय सम्बन्ध बिगार्न खोजेको आरोप लगाउनुभएको छ । नेकपा एमाले उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयाेजित वृहत् भेलालाई सम्बाेधन गर्दै उहाँले अघिल्लाे सरकारका पालमा नियुक्त सबै राजदूतहरुलाई सरकारले फिर्ता बोलाउने क्रममा विदेश मामिलाका विज्ञहरुलाई समेत फिर्ता बोलाइएको भन्दै असन्तुष्ट व्यक्त गर्नुभयो ।