सरकारले पाकिस्तानी मोडेलको प्रतिशोधको राजनीति सुरु गरेको ओलीको आरोप
एमाले अध्यक्ष केपी ओलीले सरकारले पाकिस्तानी मोडेलको प्रतिशोधको राजनीति सुरु गरेको आरोप लगाएका छन् । प्रतिशोधको राजनीति सुरु गरेर सरकारले विरोधीलाई तर्साउन खोजेको उनको दाबी छ । गुरुप्रसाद लुइँटेल अध्ययन तथा विकास...
काठमाडौं, ७ फागुन । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले त्रिभुवन विश्वविद्यालयको उपकूलपतिमा असक्षम व्यक्तिलाई नियुक्त गर्न लागेको आरोप लगाएका छन् । आज (सोमबार) राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले त्रिविको उपकूलपतिमा असक्षम व्यक्तिलाई नियुक्त गर्ने तयारी गरेको बताएका हुन् । अध्यक्ष ओलीले सरकारले तेस्रो नम्बरमा रहेको व्यक्तिलाई प्राथमिकतामा राखेर […]
काठमाडौं,२९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एनसेल बिक्री प्रकरणमा सरकारको संलग्नता रहेको आरोप लगाएका छन् । ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ १५औँ दिन तेह्रथुम को वसन्तपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले सो आरोप लगाएका हुन् । ओलीले सरकारले जालसाजी गरेर तीन वर्षपछि सरकारको स्वामित्वमा आउने एनसेल […]
महेन्द्रनगर, १९ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउनुपर्ने बताएका छन् । कञ्चनपुरको महेन्द्रनगर र वैतडीमा हिजो (शुक्रबार) आयोजित चुनावीसभामा उनले देशको विकास, शान्ति, सुशासन र राष्ट्रियताका लागि एक्लै बहुमत ल्याउन आवश्यक रहेको बताएका हुन् । विगतमा नेपाली काँग्रेसले २०१५ साल, २०४८ […]
काठमाडौं, १५ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाएका छन् । एमालेनिकट युवासङ्घले आज सप्तरीको कञ्चनरुप नगरपालिका–१२ स्थित धर्मेश्वर खेलमैदानमा आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले वर्तमान सरकार चलेको १४ महिनामा अर्थतन्त्रलाई नै कमजोर पार्ने काम गरेको आरोप […]
प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनमा सरकार प्रतिपक्षी दलमाथि निर्मम ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् । प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै बिहीबार ओलीले सरकार र सत्तारुढ दलका कार्यकर्ता चुनावमा बुथ कब्जा गर्नेदेखि प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिएको आरोप लगाए । सत्तारुढ दलका कार्यकर्ता र सरकारले प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिने प्रहरीलाई नै परिचालन गरेको ओलीको आरोप छ ।&n
काठमाडौं, २५ चैत्र । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले देशमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोजिएको आरोप लगाएका छन् । काठमाडौंमा शुक्रबार एमालेनिकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा स्वास्थ्य सेवा र स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने गिरोहले सरकारलाई थर्काउने गरेको आरोप लगाएका हुन् । ‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्वहरु […]
काठमाडौं, १८ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसले विगतमा भारतीय सेना भित्राएको आरोप लगाएका छन् । आज अनेरास्ववियुले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले काँग्रेसले देशभक्तहरुको टाउको कटाउने गरी भारतीय सेना भित्राएको आरोप लगाएका हुन् । ‘काँग्रेसले भारतीय सेना बोलाएर देशभक्तको टाउको कटाएको थियो,’ ओलीले भने, यो सब नेपाली काँग्रेसले गराएको थियो […]
काठमाडौं, २ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले अमेरिकालाई समेत झुक्याएको आरोप लगाएका छन् । आज एमाले संसदीय दलको बैठकमा उनले गठबन्धनमाथि अमेरिकालाई छक्याएको आरोप लगाएका हुन् । बैठकमा गठबन्धनप्रति आक्रामक रुपमा प्रस्तुत भएका उनको भनाई उदृत गर्दै एक एमाले सांसदले भने,‘अमेरिकालाई छक्याउनेहरुले जनतालाई पनि छक्याउन सक्छन, जो कोहीलाई छक्याउन सक्छन् […]
काठमाडौं, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जातीय द्वेष फैलाएर देशलाई द्वन्द्वमा होम्न खोजेको आरोप लगाएका छन् । आज राजधानीमा पार्टीको साइबर सर्कलको घोषणा कार्यक्रममा बोल्दै प्रचण्डका कारण देशमा साम्प्रादायिक हिंसाको खतरा रहेको टिप्पणी गरे । ‘अरुका छोराछोरीलाई उल्क्याएर होम्दिने ? उल्कयाएर देशलाई द्वन्द्वमा होमिदिने […]