चिया खेतीलाई सरकारले उपेक्षा गरेको आरोप

नेकपा (एकीकृत समाजवादी) का सांसद एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले चियामा बेवास्ता गरेको आरोप लगाएका छन् ।सांसद खनालले देशमा चियाको उत्पादन बढीरहेको भन्दै यसलाई नीति कार्यक्रम र आर्थिक वर्षको बजेटमा समेट्न नसकेको गुनासो गरे । उनले चियाको बारेमा सरकारले ध्यान दिन नसकेको भन्दै यसलाई सरकारले गम्भीर भएर सोच्नुपर्ने बताए । उनले राज्यले ध्यान नदिँदा […]

सम्बन्धित सामग्री

चिया किसानलाई अनुदानको रासायनिक मल दिन माग

विराटनगर । झापाका चिया किसानले चिया किसानलाई पनि अनुदानको मल उपलब्ध गराउन सरकार समक्ष माग गरेका छन् । मल वितरणमा सरकारले चिया किसानलाई उपेक्षा गरेको उनीहरूको आरोप छ । चिया किसान तथा उद्योगीले अन्य कृषि फसलजस्तै चिया क्षेत्रलाई पनि रासायनिक मल आवश्यक हुने भएकाले सरकारले चिया क्षेत्रलाई फरक दृष्टिले हेर्न नहुने बताएका छन् । शनिवार […]