प्रधानमन्त्री आइपुग्ने भएपछि धनगढीमा सुरक्षा कडा : विमानस्थलमा सेना, चोकचोकमा १७ सय बढी सशस्त्र र जनपथ

कैलाली : प्रधानमन्त्री केपी शर्मा ओली धनगढी आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। धनगढीका चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला सुरक्षा समितिको बैठकबाट तय गरिएको सुरक्षा रणनीति अनुसार जिल्लाभर सुरक्षा कडा पारिएको छ। धनगढी विमानस्थलमा भने सेना परिचालन गरिएको छ। विभिन्न स्थानमा एक हजार सात सय बढी सुरक्षाकर्मी खटाइएको…

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलमा उद्धार अभ्यास (तस्वीरहरू)

२८ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन योजना अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा भएको संकटकालीन योजना अभ्यासमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र …

नाउपा विवाद : प्रदेश सभा र धनगढी विमानस्थलमा सुरक्षा तैनाथी बढाइयो

आन्तरिक विवादमा फसेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कार्यकर्ताहरुबीच झडप हुनसक्ने आंकलन गर्दै प्रदेश सभा र धनगढी विभानस्थलमा सुरक्षा तैनाथी बढाइएको छ । प्रदेश सभा परिसर र धनगढी विमानस्थलमा अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको संख्या थपिएको छ ।

विमानस्थलमा आपतकालीन कार्ययोजनामा आधारित अभ्यास

काठमाडौँ । नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन कार्ययोजनामा आधारित विमान अपहरण विरुद्धको एकीकृत अभ्यास सञ्चालन गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माको उपस्थितिमा युद्धभैरव गणको विशेष फौजद्वारा उक्त अभ्यास गरिएको सैनिक जनसम्पर्क तथा सूचना

हातैले पन्छाइयो सिमकोट विमानस्थलको हिउँ

सिमकोट – सिमकोट विमानस्थलमा जमेको हिउँ सेनालगायत सुरक्षाकर्मीले हातैले बेल्चाबाट पन्छाएका छन्। विमानस्थलको हिउँ फाल्ने गाडी बिग्रिएपछि तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मी मिलेर हिउँ फालेका हुन्। बराह दल गुल्मका गुल्मपति दिनेशकुमार खड्काका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा सिमकोट विमानस्थलमा जमेको हिउँ फालिएको हो। बिहीबार विमानस्थलमा जमेको हिउँ पन्छाउने कार्य भइरहेको समयमा गाडी […]

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार अभ्यास

आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबललगायतका सुरक्षा निकायबाट आपतकालीन उद्धार अभ्यास गरिँदै । तस्बिर- कृष्ण दवाडी,रासस

उडान भर्न लागेको विमानमा बम, यात्रुलाई ओरालेर सर्च, सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरिचित व्यक्तिले फोन सम्पर्क गरी बम राखेको बताएपछि हंगामा मच्चिएको छ । विमानस्थलको नम्बरमा ती व्यक्तिले फोन गरेर आन्तरिक टर्मिनलमा बम राखेको बताएपछि हंगामा मच्चिएको हो । अहिले विमानस्थलबाट सबै यात्रुलाई बाहिर ओरालेर सेनाको टोली परिचालन गरिएका छ भने प्रहरी र सशस्त्र प्रहरी पनि खटिएको छ । सुरक्षा व्यवस्था निकै […]

अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिइने

गृह मन्त्रालयले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्र प्रहरी बललाई दिने भएको छ । गृहमन्त्री बालकृष्ण खाणले सोमवार सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजना,२०७८ मा अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक सुरक्षा जिम्मा सशस्त्र प्रहरीलाई दिने उल्लेख गरिएको छ । कार्ययोजना अनुसार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलदेखि निर्माणधिन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा जिम्मा सशस्त्रलाई दिने तयारी भएको हो । आकस्मिक सुरक्षाका लागि यी तीन वटै विमानस्थलमा सशस्त्र प्रहरी तैनाथी रहेन पनि कार्ययोजन...

काबुल र अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा मानिस अलपत्र

अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरु आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलको वरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरु भागेर त्यहाँ आएका हुन् । तालिबानले गत महिनादेखि अफगानिस्तानको हेरात, घाज्नी, लागोर, कन्दाहार आदि प्रान्त कब्जा गर्दै आएका हुन् । त्यस लगत्तै ती स्थानका नागरिक सुरक्षा खोज्दै काबुल आएका र अहिले पनि उनीहरु त्यहीँ रहेका

गृह जिल्ला झापा पुगे प्रधानमन्त्री ओली, विमानस्थलमा स्वागत

झापा : प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आइपुगेका छन्। यति एयरलाइन्सको पहिलो विमानबाट आइतबार झापा आइपुगेका ओलीलाई चन्द्रगढी विमानस्थलमा भव्य स्वागत गरेका छन्।सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दुई समूह विभाजित भएपछि प्रधानमन्त्री पहिलो पटक गृह जिल्ला आएका हुन्। नेकपा विभाजित भएकाले चन्द्रगढी विमानस्थलमा यस पटक सुरक्षा व्यवस्था कडाइ पारिएको थियो। उनको सुरक्षामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिएका छन्।प्रधानमन्त्रीलाई स्वागत गर्न प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ

विमानस्थलमा सुन तस्करी रोक्न सशस्त्रको नयाँ टोली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका सशस्त्र प्रहरी नायब निरीक्षक (सइ) सञ्जीव मानन्धर सुन तस्करीमा संलग्न भएको खुलेपछि सशस्त्र मुख्यालयले विमानस्थलमा डीएसपीको कमान्डमा नयाँ टोली पठाएको छ। सशस्त्रले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएका इन्स्पेक्टर दामोदर धोडारीको टोलीलाई फिर्ता बोलाई डीएसपी कृष्ण कर्माचार्यलाई खटाएको हो। यो खबर शम्भु कट्टेलले आजको अन्नपूर्णमा लेखेका छन्। कर्माचार्य सशस्त्र प्रहरी सुरक्षा महाशाखाअन्तर्गत खटिएका…