२८ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन योजना अभ्यास गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा भएको संकटकालीन योजना अभ्यासमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र …
नेपालगञ्ज विमानस्थलमा शुक्रबार काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण र सरोकार भएका निकायको समन्वयलाई प्रभावकारी तुल्याउने उद्देश्यले काल्पनिक विमान दुर्घटना तथा उद्दार प्रतिकार्य अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ । विमान दुर्घटना हुँदा गरिनुपर्ने छिटो छरितो उद्दार, क्षती न्यूनीकरण र प्रतिकार्यको काम …
नेपालगञ्ज – नेपालगञ्ज विमानस्थलमा आज काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलमा दुर्घटनाबाट हुने क्षति न्यूनीकरण र सरोकार भएका निकायको समन्वयलाई प्रभावकारी तुल्याउने उद्देश्यले काल्पनिक विमान दुर्घटना तथा उद्धार प्रतिकार्य अभ्यास गरिएको नेपालगञ्ज विमानस्थलले जनाएको छ। विमान दुर्घटना हुँदा गरिनुपर्ने छिटो छरितो उद्धार, क्षति न्यूनीकरण र प्रतिकार्यको काम […]
अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विमानस्थलमा विमानस्थल सञ्चालन ल्याउनुअघिको कार्यअन्तर्गतको आपत्कालीन उद्धार अभ्यास गरेको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्वास्थ्यकर्मीलगायत गरी छ सय जना उद्धार अभ्यासमा सहभागी भएको पोखरा […]
कास्की– अङ्ग्रेजी नयाँ वर्ष पारेर आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आपत्कालीन उद्धार अभ्यास गरिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज विमानस्थलमा विमानस्थल सञ्चालन ल्याउनुअघिको कार्यअन्तर्गतको आपतकालीन उद्धार अभ्यास गरेको हो । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, स्वास्थ्यकर्मीलगायत गरी छ सय जना उद्धार अभ्यासमा सहभागी भएको […]
आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबललगायतका सुरक्षा निकायबाट आपतकालीन उद्धार अभ्यास गरिँदै । तस्बिर- कृष्ण दवाडी,रासस
पोखरा – पोखरा विमानस्थलमा आपतकालिन उद्धार अभ्यास गरिएको छ। जसलाई ‘अलर्ट वान’ अभ्यास भनिन्छ। विमानस्थल परिसरबाट ४ किलोमिटर परसम्म हुने हवाई दुर्घटना ‘अलर्ट वान’मा पर्छ। क्यालिब्रेसन फ्लाइट सकेर नियमित उडानको तयारीमा रहेको पोखरा विमानस्थलमा शुक्रबार दिउँसो आपतकालिन उद्धार अभ्यास गरिएको हो। जनवरी १ देखि विमानस्थलबाट नियमित उडान भर्ने तयारी छ। विमानस्थल सञ्चालनमा आइसकेपछि हुन सक्ने […]
१३ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानका नागरिकलाई विमानस्थल जान रोक लगाएको छ । विदेशी मुलुकको तर्फबाट उद्धार गरिन सक्ने मानिसलाई तालिबानले विमानस्थलमा जानबाट रोक लगाएको हो । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक तथा नागरिकको उद्धारको कार्य अन्तिम चरणमा पुर्याएसँगै तालिबानले अफगानिस्तानी नागरिकलाई विमानस्थलमा जान रोक लगाएको हो । पश्चिमा मुलुकका नेताहरुले अगष्टको अन्तिमसम्म आफ्नो सेनाको लागि […]
काठमाण्डाै - अफगानिस्तानको काबुल विमानस्थलमा अझै १० हजार नागरिक उद्धारको पखाईमा रहेका छन् । विमानस्थलमा भेला भएर बसेका उनीहरुलाई सुरक्षित रुपमा उद्धार गर्ने प्रयासमा रहेको अमेरिकाले जनाएको छ ।
अमेरिकी अधिकारी मेजर जनरल हेक टेलरले उद्धारको पर्खाइमा रहेका सबैलाई सुरक्षित रुपमा त्यहाँबाट बाहिर निकाल्न आफूहरु केन्द्रित भएको बताउनु भएको छ । अमेरिकाको रक्षा मन्त्रालयले जति सक्दो छिटो काबुल विमानस्थलमा रहेकाको उद्धार गर्ने जनाएको छ ।
अगस्ट अन्तिम पछि भने सैन्य टुकडी विमानस्थलमा छोडिदिने र त्यसपछिको जिम्मेवारी अमे...
जहाज दुर्घटना परेर आगलागी भएमा के र कसरी उद्धार र नियन्त्रण गर्ने भनेर बुधबार पोखरा विमानस्थलमा अभ्यास गरिएको छ । विमानस्थलले हवाई दुर्घटनाको तयारीबारे जानकारी दिन बेलाबेला यस्तै अभ्यास गर्दै आएको छ ।...