काबुल र अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा मानिस अलपत्र

अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरु आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलको वरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरु भागेर त्यहाँ आएका हुन् । तालिबानले गत महिनादेखि अफगानिस्तानको हेरात, घाज्नी, लागोर, कन्दाहार आदि प्रान्त कब्जा गर्दै आएका हुन् । त्यस लगत्तै ती स्थानका नागरिक सुरक्षा खोज्दै काबुल आएका र अहिले पनि उनीहरु त्यहीँ रहेका

सम्बन्धित सामग्री

काबुल विमानस्थलमा हमला गर्ने आईएसआईएस–के र तालिबानबीचको सम्बन्ध कस्तो ?

काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा बम विस्फोटमा परेर मृत्यु हुनेको संख्या ८० नाघिसकेको छ । अमेरिकी सैनिक तथा ठूलो संख्यामा अफगानी नागरिकहरु विस्फोटको शिकार बनेका छन् । यस घटनाको जिम्मेवारी आईएसआईएस खुरासानले लिएको छ । आईएसआईएस–के इराक तथा सिरियामा कुनै समय कब्जा जमाएको आईएसआईएस अर्थात् (ईस्लामिक स्टेट अफ ईराक एन्ड सिरिया) को सहयोगी हाँगा हो । यसले पाकिस्तान र अफगानिस्तानका जिहादीहरुलाई एकजुट गर्ने काम गर्छ । कर्तुततहरु :पछिल्ला वर्षहरुमा निन्दनीय आक्रमणहरूको

काबुल र अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा मानिस अलपत्र

काबुल । अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भिड लागेको छ । उनीहरू आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलको वरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरू भागेर त्यहाँ आएका हुन् । तालिबानले गत महिनादेखि अफगानिस्तानको हेरात, घाज्नी,...