आगामी पुस १७ गतेदेखि सञ्चालनमा ल्याउन लागिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार दिउँसो नेपाल नागरिक उड्डयन प्राधिकरण पोखराको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीबललगायतका सुरक्षा निकायबाट आपतकालीन उद्धार अभ्यास गरिँदै । तस्बिर- कृष्ण दवाडी,रासस