तुलसीपुर–घोराही चार लेन सडक आयोजना : रद्द गर्न उपप्रधानमन्त्रीलाई बुझाइयो ज्ञापनपत्र

दाङ : तुलसीपुर–घोराही चार लेन सडक निर्माण आयोजना रद्द गर्न माग गर्दै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाइएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दाङमा प्रतिनिधिसभा सदस्यको मंसिर ४ को चुनावमा उम्मेदवारी दिएका दुईजनाले तुलसीपुर–घोराही सडक आयोजना रद्द गर्न माग गरेका हुन्।उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई बुधबार भेटेर तुलसीपुर–घोराही सडकखण्डको अलपत्र परेको चार लेन आयोजना रद्द

सम्बन्धित सामग्री

वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजना सम्पन्न

पर्वत, ४ वैशाख । यहाँको एक सडक आयोजना सम्झौता अवधिभन्दा एक महिनाअगावै सम्पन्न भएको छ । जिल्लाको जलजला गाउँपालिकाको वारीबेनीदेखि मल्लाज जोड्ने सडक आयोजनाको काम सम्झौता अवधिभन्दा एक महिनाअघिनै सकिएको हो । जलजला र गण्डकी प्रदेश सरकारको साझेदारीमा वारीबेनीदेखि मल्लाजको माइनडाँडासम्मको सडक ढलान गर्ने काम निर्धारित समयभन्दा अगाडि नै सम्पन्न भएको छ । वारीबेनी–मल्लाज सडकको […]

झापाका ३० वटा सडक आयोजना ठप्प

भद्रपुर ।  नेपाल सरकार र निर्माण व्यवसायीबीच सम्झौता भएका आयोजना बजेट नपठाएका कारण ठप्प छन् । निर्माण व्यवसायीले गरेको कामको भूत्तानी नपाएका कारण समस्या देखिएको हो । जिल्लामा ६४ वटा आयोजना सञ्चालित छन् । ती मध्ये ३० वटा सडक आयोजना बजेट निकासा नभएका कारण अन्यौल देखिएको छ । जिल्लामा ५५ सडक,७ वटा पुल र बाँकी […]

दार्चुला-टिंकर सडक आयोजना निरीक्षण भ्रमणमा प्रधानसेनापति

प्रधान सेनापति प्रभुराम शर्मा दार्चुला-टिंकर सडक आयोजनाको निरीक्षण भ्रमणमा पुगेका छन् ।  रक्षा सचिव किरणराज शर्मासहित त्यहाँ पुगेका उनले दार्चुलास्थित  गुरुगोरख गुल्मको सामुहिक तालिम ईलाका, महेन्द्रनगरस्थित नं.२५ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण समेत गरेको नेपाली सेनाले जनाएको छ । सो क्रममा प्रधानसेनापतिले नेपाली सेनाद्वारा निर्माणाधिन दार्चुला-टिंकर सडक आयोजनाको स्थलगत अवलोकन गरेका थिए भने तत्पश्चात नं.२५ बाहिनी अड्‍डाको वस्तुस्थिति प्रतिवेदनलगायत फौज तैनाथीको वर्तमान अवस्थाका बारेमा जानकारी हासिल गरी व्या...

हिल्सा सिमकोट सडक आयोजना प्रमुखविहीन, २२ वटा योजना प्रभावित

सिमकोट – कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्डको निर्माणको जिम्मा पाएको हिल्सा सिमकोट सडक आयोजना प्रमुखविहीन हुँदा विकास निर्माण प्रभावित भएको छ। आयोजनाका प्रमुखविहीन हुँदा दुई दर्जन योजना प्रभावित भएको हो। आयोजनामा कार्यरत प्रमुख बिसुनदास लामा आफ्नो सरुवा भएपछि पुस २१ गते रमाना लिएर गएका थिए। लामा गएको सातादिन बित्दा पनि आयोजनाले नयाँ प्रमुख पाएको छैन। निमित्तको […]

चौध सय सडक आयोजना खारेज, पूर्वाग्रह कि यथार्थ ?

अघिल्लो सरकारले अघि बढाएका एक हजार ४०० सडक आयोजना खारेजीमा परेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक तथा प्राविधिक दृष्टिकोणबाट अध्ययन र पूर्वतयारी नभएका आयोजना अगाडि बढाएको थियो । कतिपय आयोजनामा स्रोतको सुनिश्चितता थिएन भने कतिपयको विस्तृत परियोजना प्रतिवेदन र अन्य प्राविधिक अध्ययन नै भएका थिएनन् । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा पेश …

करिब १४०० सडक आयोजना खारेज

अर्थमन्त्री जनार्दन शर्माले १४०० सडक आयोजना आयोजना खारेज गरेका छन् । प्रतिनिधिसभामा संशोधित बजेट पेस गर्दै शर्माले आर्थिक प्राविधिक दृष्टिकोणबाट अध्ययन नभएका र पूर्व तयारी नभएका प्रदेश तथा स्थानीय तहबाट कार्यान्वयन गर्न सकिने प्रकृतिका करिब १४०० सडक आयोजना आवश्यकता र औचित्यको आधारमा खारेज गरेका हुन् । प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गर्ने गरी हाल त्यस्ता आयोजनाको कार्यान्वयन स्थगित गरिएका छन् ।समृद्ध नेपाल निर्माणको आधारको रूपमा रहेको सडक निर्माणलाई योजनावद्ध रूपमा कार्यान्वयन गर्न सडक सञ्जाल

अझै सकिएन गौरवको सडक आयोजना

प्रदेश १ सरकारको एक मात्र गौरवको आयोजना विराटचोक–पुष्पलालचोक ४ लेन सडक आयोजना अझै पूरा हुन सकेको छैन । २२ किलोमिटर लामो उक्त सडक आयोजना गत आर्थिक वर्षको असार मसान्तसम्ममा सक्नुपर्ने थियो । मुख्यमन्त्री शेरधन राईले उक्त आयोजना समयमै पूरा गर्ने उद्घोष गरेका थिए ।

पथलैया—वीरगन्ज सडक आयोजना रुग्ण

सडक विभाग र ठेकेदारको लापरबाहीका कारण नेपालकै प्रमुख पथलैया–वीरगन्ज आर्थिक मार्ग रुग्ण आयोजना बन्ने भएको छ ।दुई वर्षे आयोजना विभिन्न बहानामा पटकपटक म्याद थप गरी ५ वर्षसम्म आयोजनाको प्रगति ६७ प्रतिशतमात्रै देखिए पनि आर्थिक वर्षको अन्त्यसम्म समयसीमा रहेको आयोजनाको २ प्रतिशत प्रगति असार मसान्तमा वृद्धि हुने अनुमानसँंगै आयोजना असफलको सूचीमा पर्ने भएको हो ।सडक विभागका […]

पोखरेबगर–चित्रे सडक आयोजना अलपत्र बन्ने खतरा

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर–चित्रे सडक आयोजनाको हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजना आगामी भदौ १४ गतेसम्म थपिएको समयसीमा भित्र बाँकी ४८ प्रतिशत काम सक्ने चुनौतीले अलपत्र बन्ने खतरा बढेकोछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार खिवाङ शिख हुँदै पर्यटकीय स्थल घोडेपानी नजिकैको बस्ती चित्रे […]

रघुगङ्गाका तीन वडा जोड्ने सडक आयोजना शुरु

म्याग्दीको रघुगङ्गा गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना निर्माण शुरु भएको छ।