भद्रपुर । नेपाल सरकार र निर्माण व्यवसायीबीच सम्झौता भएका आयोजना बजेट नपठाएका कारण ठप्प छन् । निर्माण व्यवसायीले गरेको कामको भूत्तानी नपाएका कारण समस्या देखिएको हो । जिल्लामा ६४ वटा आयोजना सञ्चालित छन् । ती मध्ये ३० वटा सडक आयोजना बजेट निकासा नभएका कारण अन्यौल देखिएको छ । जिल्लामा ५५ सडक,७ वटा पुल र बाँकी […]