काठमाडौं महानगरले सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाटै क्षतिपूर्ति भराउने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा, जसले नोक्सानी गर्‍यो उसैले क्षतिपूर्ति भर्नुपर्ने निर्णय गरेका छन्।

सम्बन्धित सामग्री

शैक्षिक मेला रोक्ने महानगरविरुद्ध १५ करोड क्षतिपूर्ति माग्दै रिट

काठमाडौँ– भृकुटीमण्डपमा आयोजित शैक्षिक मेला रोक्ने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध पाटन उच्च अदालतमा रिट निवेदन परेको छ। मेला सञ्चाकहरुले महानगरविरुद्ध १५ करोड क्षतिपूर्ति माग गर्दैै रिट निवेदन दिएका हुन्। गत बिहीबार सभामुख देवराज घिमिरेले मेला उद्घाटन गरेकै दिन महानगर प्रमुख बालेन शाहको निर्देशनमा रोकिएको थियो। रिटको सोमबारका लागि पेशी तोकिएको छ। मेलामा महानगरले हस्तक्षेप गरेपछि निजी […]

ललितपुर महानगरले सुरू गर्‍यो समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही

२६ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेर समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही सुरु गरेको छ । महानगरपालिकाका अनुसार समयमै काम नगर्ने एक ठेकेदार कम्पनीलाई सम्झौता बमोजिम क्षतिपूर्ति तिराएको छ भने अर्को कम्पनीलाई जरीवाना तिराउने प्रक्रिया सुरु गरिएको छ । महानगरमा २२ वटा भित्री सडक निर्माण गर्ने ठेक्का लिएको तर समय मै काम […]

सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेबाटै क्षतिपूर्ति भराउने महानगरको निर्णय

१६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गरेमा, जसले नोक्सानी गर्‍यो उसैले क्षतिपूर्ति भर्नुपर्ने निर्णय गरेका छन् । ‘कसैले सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्तिमा हानि नोक्सानी गरेमा क्षति पु–याएमा वा नष्ट गरेमा सम्बद्ध पक्षलाई कानुन बमोजिम कारबाही एवं हानि नोक्सानी बापतको क्षतिपूर्ति समेत कानुन बमोजिम भराइने छ’ महानगरले […]

भत्काएका संरचनाहरुको उचित क्षतिपूर्ति दिनुपर्छ : महेश बस्नेत

काठमाडौं । प्रतिनिधि सभा सदस्य महेश बस्नेतले काठमाडौं महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरुको उचित क्षतिपूर्ति दिनु पर्ने माग राख्नुभएको छ । बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद बस्नेतले यस्तो माग गर्नुभएको हो । साथै उहाँले केही जनप्रतिनिधिहरुले साइवर क्राइमलाई आकर्षित हुने गरेर सामाजिक सञ्जाललाई दुरुपयोग गरेको आरोप समेत लगाउनुभयो ।

केही जनप्रतिनिधिले साइबर क्राइम हुनेगरी सामाजिक सञ्जाल दुरुपयोग गरेः महेश बस्नेत

उनले काठमाडौँ महानगरले मापदण्ड मिचेको भन्दै भत्काएका संरचनाहरुको उचित समय र क्षतिपूर्ति दिनुपर्ने माग पनि राखे। उनले डेंगु रोग नियन्त्रण गर्न सरकारले उचित ध्यान दिनुपर्ने बताए। साथै नागरिकता विधेयक अब वर्तमान संसदको अवधि सकिएकाले अर्को संसदमा छलफल गर्नुपर...

व्यवसायी भन्छन् – महानगरले आतंकित पार्यो, क्षतिपूर्ति चाहियो

उद्योग वाणिज्य संघ काठमाडौंले कर तिरेको व्यवसायीलाई काठमाडौं महानगरले आतंकित पारेको आरोप लगाएको छ । संघको आज बसेको आकस्मिक बैठकले यस्तो आरोप लगाएको हो ।  काठमाडौं महानगरपालिकाले अवैध संरचना र बेसमेन्ट...

संरचना भत्काउँदा लागेको खर्च घरधनीलाई नै भराउने महानगरको तयारी

काठमाडौँ  । काठमाडौँ महानगरपालिकाले नक्सा पासबिना बनाइएका अनधिकृत संरचनाहरू भत्काउँदा भएको खर्चको भरपाई महानगरले सम्बन्धित घरधनीलाई नै गराउने भएको छ। काठमाडौँका मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहका अनुसार डोजर चलाएर अनधिकृत संरचना भत्काउँदा लाग्ने खर्च घरधनीलाई नै भरपाई गराइने भएको हो। त्यस्ता संरचनाहरू भत्काउँदा भाडावालालाई क्षतिपूर्ति दिलाउन पनि महानगरले पहल गर्ने उनले बताए।  बुधबार […]

जसले गैरकानुनी संरचना भाडामा लगायो क्षतिपूर्ति उसैले दिनुपर्छः मेयर बालेन

'घरधनी प्रति संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो क्षतिपूर्ति उसले दिनुपर्छ किनकी दोष उसको हो।' आज बिहान महानगरले सुन्धारास्थित काठमाडौँ मल र खिचापोखरीको आरबी कम्प्लेक्समा यस्ता संरचना भत्काइसकेको छ।...