काठमाडौँ । काठमाडौँमा बनाइएका अवैध संरचना र बेसमेन्ट भत्काउन थालेपछि व्यवसायीहरूको छाता सङ्गठन उद्योग वाणिज्य सङ्घको आकस्मिक बैठक बसेको छ । आज बसेको वाणिज्य सङ्घ काठमाडौँको बैठकले काठमाडौँ महानगरसँग क्षतिपूर्ति माग गर्ने निर्णय गरेको छ । सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले कर तिरेका व्यवसायीलाई महानगरले आतङ्कित गरेको आरोप लगाए । ३५ दिने सूचना जारी गरेको भएपनि […]