जसले गैरकानुनी संरचना भाडामा लगायो क्षतिपूर्ति उसैले दिनुपर्छः मेयर बालेन

'घरधनी प्रति संकेत गर्दै उनले भने, ‘जसले गैरकानुनी संरचनामा भाडामा लगायो क्षतिपूर्ति उसले दिनुपर्छ किनकी दोष उसको हो।' आज बिहान महानगरले सुन्धारास्थित काठमाडौँ मल र खिचापोखरीको आरबी कम्प्लेक्समा यस्ता संरचना भत्काइसकेको छ।...

सम्बन्धित सामग्री

शिक्षामा बालेन शैली

सडक विस्तारका साथै गैरकानुनी तवरले बनाइएका संरचना भत्काउँदै हिंडेको काठमाडौं महानगर पालिकाका मेयर बालेन साह शिक्षामा प्रवेश गरेका छन् । काठमाडांै महानगर भने पनि हुन्थ्यो बालेन साह नै किन ? तर, महानगरले आजसम्म नगरेका, गर्न नसकेका सानाठुला सबै काम मेयर साहकै निर्देशन, नेतृत्व र पहलमा हुने गरेका छन् । अवैध संरचना हटाउन प्रयोगमा आउने डोजरलाई […] The post शिक्षामा बालेन शैली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....