काठमाडौँ– भृकुटीमण्डपमा आयोजित शैक्षिक मेला रोक्ने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध पाटन उच्च अदालतमा रिट निवेदन परेको छ। मेला सञ्चाकहरुले महानगरविरुद्ध १५ करोड क्षतिपूर्ति माग गर्दैै रिट निवेदन दिएका हुन्। गत बिहीबार सभामुख देवराज घिमिरेले मेला उद्घाटन गरेकै दिन महानगर प्रमुख बालेन शाहको निर्देशनमा रोकिएको थियो। रिटको सोमबारका लागि पेशी तोकिएको छ। मेलामा महानगरले हस्तक्षेप गरेपछि निजी […]