महानगरले खाली गराएको अन्डरग्राउण्डमा सुरू भयो पार्किङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्डरग्राउण्ड खाली गराएका भवनमा पार्किङ सुरू भएको छ । बानेश्वर प्लाजामा आजदेखि सवारीसाधनको पार्किङ सुरू गरिएको हो । भदौ ६ गते महानगरको टोलीले यहाँको अण्डरग्राउण्ड पार्किङ खुला गराएको थियो । दुई पाङग्रे सवारी साधनका लागि प्रतिघण्टा २५ रुपैयाँ शुल्क लिएर पार्किङ सुरू गरिएको छ । अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक […]

सम्बन्धित सामग्री

कर नतिरेका खाली जग्गामा महानगरले पार्किङ बनाउने

आन्तरिक आयलाई बलियो बनाउन कर संकलन अभियानलाई तीव्रता दिएको विराटनगर महानगरपालिकाले बजार क्षेत्रका खाली जग्गाको पनि कर उठाउन दबाबमूलक अभियान सुरु गरेको छ । बजार क्षेत्रमा रहेका खाली जग्गाका धनीले वर्षौंदेखि कर नतिरेको पाइएको छ । कर नतिरेका खाली जग्गामा महानगरले पार्किङको व्यवस्थापन गर्ने भएको छ । त्यसका लागि महानगरकै स्रोत साधन प्रयोग गरेर सरसफाइसमेत […]

पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान

पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हुँदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान सुरु गरेको छ । भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटक पटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि महानगरले आजदेखि डोजर लगाउन सुरु गरेको हो । सूचना नै दिएर भूमिगत पार्किङ खाली गर्न आग्रह गरिएको तर उनीहरूले दुई महिना बितिसक्दा पनि उक्त सूचनालाई लत्याएपछि डोजर लगाउन सुरु गरिएको जानकारी महानगर प्रमुख धनराज आचार्यले दिए ।भूमिगत पार्किङक

पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान

कास्की- पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हुँदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान सुरु गरेको छ । भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटकपटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि महानगरले आजदेखि डोजर लगाउन सुरु गरेको हो । सूचना नै दिएर भूमिगत पार्किङ खाली गर्न आग्रह […]

पोखरा महानगरले आजदेखि प्रयोजन विपरीतका अन्डरग्राउन्ड संरचना हटाउँदै

१५ कात्तिक, पोखरा । पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेपछि पोखरा महानगरले मंगलबारदेखि पार्किङ प्रयोजन विपरीत प्रयोग भएका अन्डरग्राउन्ड खाली गराउने भएको छ । महानगरले सोमबार (हिजो) सूचना जारी गरी आज (मंगलबार)बाट अन्डरग्राउन्डमा बनेका व्यवसायिक संरचना खाली गराउने जनाएको हो । महानगरको सूचनामा भनिएको छ, ‘पोखरा महानगरपालिका भित्र रहेका भूमिगत पार्किङलाई सोही प्रयोजनमा लागि […]

बानेश्वर प्लाजाको अण्डरग्राउण्डमा पार्किङ सेवा सुरु

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले अन्डरग्राउण्ड खाली गराएको बानेश्वर प्लाजामा पार्किङ सेवा सुरु भएको छ ।  पार्किङको लागि अनुमती लिएर अरु नै काममा प्रयोग गरिरहेको पाइएपछि महानगरले एक महिना अघि अण्डरग्राउण्ड खाली गराएको थियो । महानगरको निर्देशन अनुसार आजदेखि पार्किङ सुरू भएको हो । दुई पांग्रे गाडीका लागि प्रतिघण्टा २५ रूपैयाँ शुल्क तिरेर पार्किङ गर्न सकिनेछ ।  बानेश्वर क्षेत्रमा पार्किङका लागि अनुमती लिएर बनाइएका संरचना पार्किङकै लागि प्रयोग गर्दा त्यस क्षेत्रमा रहेको पार्किङ समस्या झण्डै ८० प्रतिशत स...

महानगरले खाली गराउन थाल्यो असनको फुटपाथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ । इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रूपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिएका पसलहरू पनि हटाउन सुरु गरेको हो । काठमाडौँ महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए । असन क्षेत्रमा […]

काठमाडौँ महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग कार्यालयको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । सवारी पार्किङका लागि छुट्टाउनुपर्ने बेसमेन्टमा राहदानी विभागले सेवाग्राहीलाई बस्नका लागि बेन्चहरू राखेको थियो । महानगरपालिकाले बेसमेन्टमा रहेका संरचनासहित बेन्चहरू हटाएर पार्किङका लागि खाली गराएको हो। महानगरले पार्किङका लागि बनाइएको संरचनाको प्रयोग त्यसकै लागि गर्नुपर्ने जनाएको छ।

महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड

काठमाडौँ – काठमाडौं महानगरपालिकाले राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयको अन्डरग्राउण्ड खाली गराएको छ। महानगरको टोली शुक्रबार त्यहाँ गएर पार्किङ क्षेत्रमा राखिएका कुर्चीसहितका सामग्री हटाएका हुन् । पार्किङका लागि बनाइएको ठाउँमा राहदानी विभागले सेवाग्राहीलाई बस्नका लागि कुर्ची राखेको थियो । तर महानगरले पार्किङका लागि बनाइएको संरचनाको प्रयोग त्यसकै लागि गर्नु पर्ने जनाएको छ। महानगरले पार्किङका लागि छुट्याइएका […]

महानगरले खाली गरायो राहदानी विभागको अन्डरग्राउन्ड पार्किङ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको अन्डरग्राउन्ड पार्किङ खाली गराएको छ । ट्राफिक व्यवस्थापनका लागि अन्डरग्राउन्ड पार्किङमा जोड दिएको महानगरको टोली शुक्रबार राहदानी विभागको अनुगमनमा गएको थियो । त्यसक्रममा बेसमेन्ट प्रतीक्षालयका रूपमा प्रयोग गरेको पाइएपछि नगर प्रहरीले कुर्सीहरू हटाएको छ ।