महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड

काठमाडौँ – काठमाडौं महानगरपालिकाले राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयको अन्डरग्राउण्ड खाली गराएको छ। महानगरको टोली शुक्रबार त्यहाँ गएर पार्किङ क्षेत्रमा राखिएका कुर्चीसहितका सामग्री हटाएका हुन् । पार्किङका लागि बनाइएको ठाउँमा राहदानी विभागले सेवाग्राहीलाई बस्नका लागि कुर्ची राखेको थियो । तर महानगरले पार्किङका लागि बनाइएको संरचनाको प्रयोग त्यसकै लागि गर्नु पर्ने जनाएको छ। महानगरले पार्किङका लागि छुट्याइएका […]

सम्बन्धित सामग्री

काठमाडौँ महानगरले खाली गरायो राहदानी विभागको अण्डरग्राउण्ड

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग कार्यालयको अण्डरग्राउण्ड पार्किङ खाली गराएको छ । सवारी पार्किङका लागि छुट्टाउनुपर्ने बेसमेन्टमा राहदानी विभागले सेवाग्राहीलाई बस्नका लागि बेन्चहरू राखेको थियो । महानगरपालिकाले बेसमेन्टमा रहेका संरचनासहित बेन्चहरू हटाएर पार्किङका लागि खाली गराएको हो। महानगरले पार्किङका लागि बनाइएको संरचनाको प्रयोग त्यसकै लागि गर्नुपर्ने जनाएको छ।

महानगरले खाली गरायो राहदानी विभागको बेसमेन्ट

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको काठमाडौं महानगरपालिकाको टोलीले त्यहाँको बेसमेन्ट खुला गर्न थालेको छ। मेयर बालेन्द्र शाहको निर्देशनमा शुक्रबार दिउँसो महानगरको टोली राहदानी विभागको कार्यालयमा पुगेको हो । अहिले महानगरीय प्रहरी लगायत सुरक्षाकर्मीले त्यहाँस्थित बेसमेन्टमा राखिएका कुर्सी र अन्य सामान बाहिर निकाल्दै गरेका छन् । बेसमेन्टमा नै कार्यालयले ‘वेटिङ रुम’का रुपमा प्रयोग गरिरहदा सेवाग्राहीले […]

डोजर लिएर राहदानी विभाग हिँडे बालेन

१० भदौ, काठमाडौं ।  काठमाडौं महागरपालिकाका मेयर बालेन साह शुक्रबार डोजर लिएर त्रिपुरेश्वरस्थित राहदानी विभाग हिडेका छन् । बिहीबार नयाँ बानेश्वर क्षेत्रमा रहेको अवैध संरचनाहरु हटाएका मेयर बालेन शुक्रबार भने राहदानी विभाग हिँडेको उनको सचिवालयले जनाएको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह […]