महानगरले खाली गराउन थाल्यो असनको फुटपाथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ । इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रूपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिएका पसलहरू पनि हटाउन सुरु गरेको हो । काठमाडौँ महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए । असन क्षेत्रमा […]

सम्बन्धित सामग्री

खाली गराउन थालियो असनको फुटपाथ

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथको व्यापार हटाउन थालेको छ । इन्द्रचोक क्षेत्रमा पछिल्लो समय अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेको पार्किङ, मन्दिर वरिपरिको व्यवसाय हटाइरहेको महानगरले आजदेखि फुटपाथमा राखिका पसलहरु पनि हटाउन सुरु गरेको हो । काठमाडौं महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको बताए । […]

फुटपाथ व्यापारीको आन्दोलन र महानगरको व्यवस्थापन

काठमाडौं महानगरले फुटपाथ खाली गराउन थालेपछि फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरू स्वरोजगार श्रमिक संघर्ष समिति नै बनाएर महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिए । यसका साथै फुटपाथ व्यापारीहरूले बिनाविकल्प धोका दिन पाइँदैन भन्दै र्‍याली निकाल्दै काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र पनि बुझाए । मंगलबार संघर्ष समितिको नाममा नाराबाजी […]