पोखरा महानगरले आफ्नै भवनको अण्डर ग्राउण्ड खाली गरायो, अब पार्किङका लागि प्रयोग गरिने

पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भैरहेको सिर्जनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको अण्डग्राउण्ड खाली गरेर पार्किङका लागि खुला गरेको हो । पोखराले नगर क्षेत्रभित्र भूमिगत पार्किङ राख्ने सहमतिका साथ सहुलियत लिएकाहरुको भूमिगत तला खाली गर्ने अभियान थालेको छ ।कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेको भेटिएको छ । त्यसका लागि महानगरले भदौ १३ गते पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ द

सम्बन्धित सामग्री

ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल बनाउने

ललितपुर महानगरले कुसुन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको आकाशे पुल निर्माण गर्ने भएको छ। अत्याधुनिक उक्त आकाशे पुल अपांगमैत्री हुने महानगरले जनाएको छ।...

ललितपुर महानगरले लिफ्टसहितको आकाशे पुल बनाउने

ललितपुर महानगरले कुसुन्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको आकाशे पुल निर्माण गर्ने भएको छ। अत्याधुनिक उक्त आकाशे पुल अपांगमैत्री हुने महानगरले जनाएको छ।...

महानगरले आजदेखि फुटपाथमा व्यापार गर्न दिने

ललितपुर, ६ कात्तिक । आजदेखि ललितपुर महानगरपालिकाले फुटपाथमा पसल राख्न दिने भएको छ। बटुवाहरुलाई हिड्न गाह्रो भएको भन्दै सडक किनारमा राखिएका फुटपाथ पसल हटाएको महानगरले तिहारलाई लक्षित गर्दै पसल राख्न दिने भएको हो । महानगरले स्थानीय स्तरमा उत्पादन भएका फूल,रङ, कपडा,जुत्ताचप्पल र तिहारमा प्रयोग गरिने सामाग्रीको पसल राख्न दिने महानगरले निर्णय गरेको हो । आजदेखि […]

तिहारका लागि सजाइएको फूलमाला महानगरले हटायो

काठमाडौं, कात्तिक ६ । काठमाडौं महानगरपालिकाले पसलमा तिहारका लागि सजाइएको फूलमाला हटाएको छ। महानगरले पसलमा व्यापारीले फुटपाथलाई असर गर्ने गरी सजाइएको फूलमाला हटाएको हो। यसअघि महानगरले सार्वजनिक सूचना निकालेर पुटपाथलाई असर गर्नेगरी व्यवसाय नगर्न आग्रह गरेको थियो । आइतबार बिहान न्युरोड क्षेत्रका पसलमा सजाइएको फूलमाला महानगरको प्रहरी टोलीले हटाएको छ। पछिल्लो समय काठमाडौं महानगरले फुटपाथलाई […]

वीर अस्पताल अगाडिका फार्मेसीमा महानगरले चलायो डोजर

काठमाडौं महानगरले वीर अस्पताल अगाडि रहेका टहरा (औषधि पसल)  हटाउन थालेको छ। बिहीबार महानगरले ती टहरामा ‘डोजर’ चलाएको छ।

कोटेश्वरको अवैध संरचनामा महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले काटेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएकोहो । सो क्षेत्रमा रहेका फुटपाथ पनि महानगरले हटाउने भएको छ ।  महानगरले कोटेश्वर क्षेत्रमा यसअघि पनि डोजर चलाएको थियो  । यस्तै राजधानीका अन्य स्थानका अवैध संरचनामा पनि महानगरले डोजर चलाउँदै आएको छ ।

महानगरले खाली गरायो सुरज आर्केडको बेसमेन्ट

काठमाडौँ- काठमाडौँ महानगरले काठमाडौँको न्युरोडमा रहेको सुरज आर्केडको बेसमेन्ट खाली गराएको छ । नक्सापास विपरीतको प्रयोजनका लागि बेसमेन्ट प्रयोग गरिएको पाइएपछि महानगरले खाली गराएको हो । महानगरले सो स्थानमा मापदण्ड विपरीतको संरचना पनि हटाउने जनाएको छ । त्यस्तै सोमबार महानगरले सुरज आर्केड लगायत विशाल बजार लगायत अन्य कम्प्लेक्सको पनि निरीक्षण गरेको छ । सो क्रममा […]

नर्भिकको टहरा महानगरले तत्काल नभत्काउने

काठमाडौं : काठमाडौं महानगरले नर्भिक अस्पतालको टहरा तत्काल नभत्काउने भएको छ। नियमविपरित बनेका टहरा भत्काउने तयारीका साथ मंगलवार महानगरका मेयर वालेन्द्र साह अस्पताल पुगेका थिए। त्यहाँ भएका सामग्री सार्न समय लाग्ने भन्दै दुई पक्षबीच सहमति भएपछि तत्काल अस्पतालको टहरा तत्काल नभत्काउने भएको हो। महानगरले सोमवार सूचना टाँसेर अस्पतालले लिजमा लिएको…

‘फोहोर हुन्छ’ भन्दै महानगरले खुलाएन खुलामञ्च

५ माघ, काठमाडौं । चौतर्फी विरोध भएपछि १५ वैशाख, २०७८मा काठमाडौं महानगरले खुला मञ्चमा रहेको सिटी बसपार्क सवारी प्रवेशमा रोक लगायो । प्रवेशद्वारमा फलामे ढोका लगाएर सवारी प्रवेश रोकेपछि महानगरले खुलामञ्च खुला भएको घोषणा गर्दै प्रचारबाजी पनि गर्‍यो । तर, खुलामञ्चको मूल ढोकामा लागेको ताल्चा अझै खुलेको छैन । अर्थात् खुलामञ्चमा पस्न र बस्न सर्वासाधारणलाई […]