पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान

पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हुँदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान सुरु गरेको छ । भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटक पटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि महानगरले आजदेखि डोजर लगाउन सुरु गरेको हो । सूचना नै दिएर भूमिगत पार्किङ खाली गर्न आग्रह गरिएको तर उनीहरूले दुई महिना बितिसक्दा पनि उक्त सूचनालाई लत्याएपछि डोजर लगाउन सुरु गरिएको जानकारी महानगर प्रमुख धनराज आचार्यले दिए ।भूमिगत पार्किङक

सम्बन्धित सामग्री

३ प्रश्न

विरोध हुँदाहुँदै महानगरले खुलामञ्चमा भूमिगत पार्किङ बनाउन किन खोजिरहेको छ ?  यो कसैले विरोध गर्ने विषय नै होइन । हामीले खुलामञ्च मास्न लागेका पनि होइनौँ । त्यहाँ रहेको खाली जमिनलाई सदुपयोग गर्न खोजेका मात्र...

पोखरामा भूमिगत पार्किङ खाली गर्ने अभियान शुरु

पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हुँदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान शुरु गरेको छ ।

पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान

लेखनाथ- पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हँुदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान सुरु गरेको छ । भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटकपटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि महानगरले मंगलबारदेखि डोजर लगाउन सुरु गरेको हो । सूच...

पोखरा महानगरले थाल्यो भूमिगत पार्किङ खाली गर्ने अभियान

कास्की- पोखरा महानगरपालिकाले नगर क्षेत्रभित्र प्रयोजन विपरीत सञ्चालन हुँदै आएका भूमिगत पार्किङ खाली गर्ने अभियान सुरु गरेको छ । भूमिगत पार्किङमा व्यापारिक सामग्री राखेका घरधनीलाई पटकपटक त्यस्ता सामग्री हटाएर पार्किङका रूपमा प्रयोग गर्न आग्रह गरेको भए पनि अटेर गरेपछि महानगरले आजदेखि डोजर लगाउन सुरु गरेको हो । सूचना नै दिएर भूमिगत पार्किङ खाली गर्न आग्रह […]

तिहारपछि भूमिगत पार्किङ बनाइने

पोखरा महानगरले भूमिगत पार्किङ खाली गर्ने सूचनाको समय सकिँदा पनि सम्बन्धित व्यक्ति तथा संस्थाहरूले त्यसको पालना गरेका छैनन्। महानगरले भदौ १३ गते भूमिगत पार्किङ खाली गर्न पहिलो पटक सूचना जारी गरेको थियो। पोखराका नगरप्रमुख धनराज आचार्यले भूमिगत व्यापार, व्यवसाय गर्नेहरूलाई त्यो ठाउँ खाली गरेर सवारी पार्किङ गरी महानगरलाई सहयोग गर्न अनुरोध गरिएको बताउनुभयो। यद्यपि भूमिगतको ठाउँ खाली नभएपछि महानगरले अनुमगन गरी सम्बन्धित व्यक्ति तथा संस्थालाई अल्टिमेटम दिएको छ।

पोखरा महानगरले हटायो आफ्नै भवनको ‘अण्डरग्राउण्ड’

पोखरा । पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भैरहेको सिर्जनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको अण्डग्राउण्ड खाली गरेर पार्किङका लागि खुला गरेको हो । पोखराले नगर क्षेत्रभित्र भूमिगत पार्किङ राख्ने सहमतिका साथ सहुलियत लिएकाहरुको भुमिगत तला खाली गर्ने अभियान थालेको छ । कतिपय भवनहरूले प्रयोजन विपरीत […]

पोखरा महानगरले हटायो आफ्नै भवनको ‘अण्डरग्राउण्ड’, अब पार्किङका लागि प्रयोग गरिने

पोखरा – पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भैरहेको सिर्जनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको अण्डग्राउण्ड खाली गरेर पार्किङका लागि खुला गरेको हो । पोखराले नगर क्षेत्रभित्र भूमिगत पार्किङ राख्ने सहमतिका साथ सहुलियत लिएकाहरुको भुमिगत तला खाली गर्ने अभियान थालेको छ । कतिपय भवनहरूले प्रयोजन विपरीत […]

पार्किङ खाली गराउने महानगरको अभियानलाई यातायात व्यवसायीको समर्थन

९ भदौ, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भूमिगत पार्किङ खाली गराउने काठमाडौं महानगरपालिकाको अभियानको समर्थन गरेको छ । व्यावसायिक भवनका भूमिगत पार्किङलाई प्रयोजन विपरीत नक्सा मिचेर राखिएका पसल हटाउनै पर्ने महासंघको भनाइ छ । महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला महानगरपालिकाले थालेको अभियानले सडकमा ट्राफिक जाम घटाउन मद्धत पुग्ने बताए । ‘निजी भवनका पार्किङमा […]

दलबलसहित शंखमुल पुगे बालेन, अन्डरग्राउन्ड खाली गर्न उर्दी

काठमाडौं : अनधिकृत संरचना हटाउन बिहीबार बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन  साह  सहितको टोली शंखमूल र बानेश्वरमा पुगेको छ। बिहीबार  बिहान  मेयर बालेनसहित डिआइजी मीरा चौधरी शंखमुल वर्गर हाउसको अन्डरग्राउण्डमा अवलोकनमा पुगेका हुन्।अवलोकन अगाडि काठमाडौं १० नम्बर वडा कार्यालयमा वडाका जनप्रतिनिधिसहित छलफल गरेर अनाधिकृत संरचना बनाएको ठाउमा मेयर सहितको टोली पुगेको महानगरपालिकाले जनाएको छ।बालेनसँग घरधनी र बर्गर हाउस सञ्चालकले आइतबारसम्म भूमिगत पार्किङ खाली गराउने बताएका छन