मुख्यमन्त्री कार्यालयमा निमार्ण व्यवसायीहरुको धर्ना

नेपाल निर्माण व्यवसायी महासंघ बुटवलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कार्यालय आगाडि धर्ना दिएका छन् । महासंघले मंगलबार निर्माण सामाग्रीमा भएको सार्वजनिक खरिद नियमावली २०६४ को एघारौं संसोधन र अत्याधिक मूल्यवृद्धिको विरोधमा मुख्यमन्त्री कार्यालय आगाडि धर्ना दिएका हुन् ।  यसअघि महासंघले निर्माण सामाग्रीमा मूल्यवृद्धि, सामाग्रीको अभाव र कालोबजारी रोक्न तथा सार्वजनिक खरिद नियमावली २०६४ को एघारौं संशोधन सच्याउन माग गरेको थियो ।

सम्बन्धित सामग्री

माओवादी कार्यालयमा लघुवित्त पीडितको धर्ना

काठमाडौं- आन्दोलनरत लघुवित्त पीडितहरूले सोमबार नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित पार्टी कार्यालयमा धर्ना दिएका छन् । विभिन्न जिल्लाबाट पैदलयात्रा गरी राजधानी काठमाडौंमा आएर आन्दोलन गरिरहेका उनीहरूले आज त्यहाँ पुगेर धर्ना दिएका हुन् । पीडित रमेश सेन्चुरी नेतृत्वको टोली माओवादीको पार्टी कार्यालयमा पुगेको हो । उनीहरूले आज माओवादीसहित प्रमुख सात दल: नेकपा एमाले, नेपाली कांग्रेस, रास्वपा, जसपा, […]

भ्रष्टाचारविरुद्ध प्रशासन कार्यालयमा धर्ना, ज्ञापन पत्र पेस

सिमकोट – जिल्लाभित्र हुने गरेका अनियमितता र भ्रष्टाचारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुका साथै ज्ञापनपत्रसमेत पेस गरिएको छ। वास नेपालका लागि जिल्ला स्तरमा आबद्ध सदस्यहरूको आयोजनामा मंगलबार धर्ना दिइएको हो। जिल्लामा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरीजस्ता बेथितिविरुद्ध आवाज उठाउन जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुका साथै ज्ञापन पत्र बुुझाइएको वास नेपाल हुम्लाकी सदस्य गंगा बोहराले जानकारी […]

काँग्रेसको शेखर समूहको पार्टी कार्यालयमा धर्ना

काठमाडौँ । नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा आज धर्ना दिंदैछ । गत सोमबार बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो । शेखर समूहले बनाएको खबरदारी अभियानको आयोजना गरेको धर्ना कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ । एक घण्टासम्म पार्टी […]

कांग्रेसको शेखर समूहले पार्टी कार्यालयमा धर्ना दिंदै

१२ असोज, काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला समूहले पार्टी कार्यालयमा आज धर्ना दिंदैछ । गत सोमबार बसेको शेखर समूहको बैठकले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायका लागि भन्दै पार्टी कार्यालयमा धर्ना बस्ने निर्णय गरेको थियो । शेखर समूहले बनाएको खबरदारी अभियानको आयोजना गरेको धर्ना कार्यक्रम दिउँसो १ बजे सुरु हुनेछ । एक […]

प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीको धर्ना

काठमाडौं, साउन ३० । संघीय सरकारसमक्ष तत्काल प्रहरी समायोजनको माग राखेर मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र मन्त्रीहरूले आइतबार प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना दिएका छन्। मुख्यमन्त्री र मन्त्रीले नेपाल सरकारका प्रतिनिधि प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिएका हुन्। पहिलो चरणमा मुख्यमन्त्रीको नेतृत्वमा एक सातासम्म प्रत्येक दिन दुई घन्टा धर्ना दिइनेछ। एक सातासम्म पनि संघीय सरकारले माग […]

आयल निगमको कार्यालयमा राप्रपाको धर्ना

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै नेपाल आयल निगमको कार्यालयमा धर्ना दिएको छ। सोमबार निगमको टेकुस्थित केन्द्रिय कार्यालय पुगेका सो पार्टीका नेता, कार्यकर्ताहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुको कारण माग गर्दै धर्ना दिएका हुन्। ‘प्रतिलिटर पेट्रोल, डिजेल र मट्टीतेलको कच्चा पदार्थको मूल्य कति पर्छ? नेपाल आयल निगमका कर्मचारीको बोनस […]

निर्माण व्यवसायीद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

सल्यान : नेपाल निर्माण व्यवसायी संघ सल्यानले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ।निर्माण सामग्रीमा अप्रत्यासित र  अत्याधिक मूल्यबृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमा बुधबार धर्ना दिएको हो।अत्याधिक मूल्यबृद्धिमा म्याद थप, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संशोधनका केही प्रावधानमा भएको त्रुटी, बीमा निर्देशिका लगायतको विरोधमा शान्तिपूर्ण धर्ना गरिएको नेपाल निर्माण व्यवसायी संघ सल्यानका महासचिव जिमज्याङ राईले बताए।सरकारलाई पटक पटक ध्यानाकर्षण गरा

लोसपा कार्यालयमा धर्ना

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरुले लोसपाको केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएका छन् ।सोमबार लोसपाको केन्द्रिय पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै शान्तिपूर्ण धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने […]

लोसपा पार्टी कार्यालयमा नेता कार्यकर्ताको धर्ना

काठमाडौँ, १२ पुस। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका धनुषा जिल्लाका नेता कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। पार्टीका अध्यक्ष महन्थ ठाकुरले एकलौटी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै आज (सोमबार) लोसपाको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताहरुले शान्तिपूर्ण धर्ना दिएका हुन्। अहिलेको समयमा एकल निर्णय अलोकतान्त्रिक हुने भन्दै धर्नामा बसेकाहरुले पार्टीभित्र लोकतन्त्रको मूल्य […]

कांग्रेस केन्द्रीय कार्यालयमा मुश्लिम संघको धर्ना

नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा नेपाल मुश्लिम संघले धर्ना दिएको छ।