लोसपा कार्यालयमा धर्ना

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरुले लोसपाको केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएका छन् ।सोमबार लोसपाको केन्द्रिय पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै शान्तिपूर्ण धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने […]

सम्बन्धित सामग्री

महन्थ ठाकुरसँग पार्टी कार्यालयमै वार्ता गर्ने आन्दोलनकारीहरूको अडान

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को बबरमहलस्थित केन्द्रीय कार्यालयमा धर्ना बसेका पार्टीका असन्तुष्ट पक्षसँग मंगलबार पनि वार्ता हुन सकेन । लोसपाका अध्यक्ष महन्थ ठाकुरले विभिन्न जिल्लामा आफू खुशी मनोनयन गरेकाले निर्णय सच्याउनु पर्ने माग गर्दै विभिन्न जिल्लाबाट कायकर्ताहरु आइतवारदेखि धर्नामा बसेका छन् । अध्यक्ष ठाकुरले वार्ताका लागि असन्तुष्ट पक्षमध्ये ५ जनालाई आफ्नै निवासमा बोलाएका थिए । तर, उनीहरु निवासमा जान नमानेर आज पनि धर्नालाई निरन्तरता दिएका छन् । लोसपाका असन्टुष्ट नेता संजय

रातोपाटी ब्रिफिङ : प्रचण्डको प्रतिवेदनमा फरक मत, २१ स्थानीय तह बजेटविहीन

आज २०७८ पुस १२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारमा प्रचण्डको राजनीतिक प्रतिवेदनमा के के छन् ?, माओवादी केन्द्रका नेता राम कार्कीको फरक मत, माओवादी केन्द्रको विधान मस्यौदामा १५ पदाधिकारीको व्यवस्था, २१ स्थानीय तह बजेटविहीन, लोसपा नेपालको केन्द्रीय कार्यालयमा कार्यकर्ताको धर्ना, अपराजित रहँदै नेपाली महिला भलिबल टोली फाइनलमा लगायत छन् ।१. प्रचण्डको राजनीतिक प्रतिवेदनमा क

आफूखुसी पदाधिकारी मनोनीत गरेको भन्दै लोसपा कार्यालयमा आज पनि धर्ना (भिडिओ)

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषाका नेता तथा कार्यकर्ताले केन्द्रीय पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन् । अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरूमा पदाधिकारी चयन गरेको भन्दै आइतबारदेखि जारी धर्नालाई आज पनि निरन्तरता दिइएको हो । लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्न नसकिने भन्दै सच्याउन माग गरे । ‘एक […]

एक व्यक्ति एक पदको माग गर्दै लोसपा कार्यकर्ता शान्तिपूर्ण धर्नामा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरुले पार्टीको केन्द्रिय कार्यालयमा धर्ना दिएका छन्। पार्टी अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै सोमबार पार्टी...

लोसपा पार्टी कार्यालयमा नेता कार्यकर्ताको धर्ना

काठमाडौँ, १२ पुस। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका धनुषा जिल्लाका नेता कार्यकर्ताहरुले पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्। पार्टीका अध्यक्ष महन्थ ठाकुरले एकलौटी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै आज (सोमबार) लोसपाको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताहरुले शान्तिपूर्ण धर्ना दिएका हुन्। अहिलेको समयमा एकल निर्णय अलोकतान्त्रिक हुने भन्दै धर्नामा बसेकाहरुले पार्टीभित्र लोकतन्त्रको मूल्य […]

लोसपामा राजेन्द्र महतो समूहको विद्रोह, केन्द्रीय कार्यालयमा १६१ जनाको धर्ना

काठमाडौं । पार्टीभित्र अध्यक्षले एकलौटी र हुकुमी शैली अपनाएको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)भित्र विद्रोह सुरु भएको छ । अध्यक्ष महन्थ ठाकुरले लोकतान्त्रिक विधि र पद्धतिबाट पार्टी सञ्चालन नगरेको भन्दै असन्तुष्ट बनेको राजेन्द्र महतो समूहले संघर्ष सुरु गरेको हो । संघर्षस्वरूप पार्टीका धनुषा र महोत्तरीका १६१ नेता तथा कर्याकर्ताले आइतबारबाट पार्टी केन्द्रीय कार्यालय बबरमहलमा धर्ना...