सल्यान : नेपाल निर्माण व्यवसायी संघ सल्यानले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ।निर्माण सामग्रीमा अप्रत्यासित र अत्याधिक मूल्यबृद्धि भएको भन्दै नेपाल निर्माण व्यवसायी संघले जिल्ला प्रशासन कार्यालयमा बुधबार धर्ना दिएको हो।अत्याधिक मूल्यबृद्धिमा म्याद थप, सार्वजनिक खरिद नियमावली २०६४ को एघारौँ संशोधनका केही प्रावधानमा भएको त्रुटी, बीमा निर्देशिका लगायतको विरोधमा शान्तिपूर्ण धर्ना गरिएको नेपाल निर्माण व्यवसायी संघ सल्यानका महासचिव जिमज्याङ राईले बताए।सरकारलाई पटक पटक ध्यानाकर्षण गरा