सिमकोट – जिल्लाभित्र हुने गरेका अनियमितता र भ्रष्टाचारविरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुका साथै ज्ञापनपत्रसमेत पेस गरिएको छ। वास नेपालका लागि जिल्ला स्तरमा आबद्ध सदस्यहरूको आयोजनामा मंगलबार धर्ना दिइएको हो। जिल्लामा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरीजस्ता बेथितिविरुद्ध आवाज उठाउन जिल्ला प्रशासन कार्यालयमा धर्ना दिनुका साथै ज्ञापन पत्र बुुझाइएको वास नेपाल हुम्लाकी सदस्य गंगा बोहराले जानकारी […]