आमा बनेपछि श्रेया लेख्छिन्–‘यती भावुक यसअघि भएकी थिइनँ’

बलिउडकी चर्चित पाश्र्व गायिका श्रेया घोषाल आमा बनेकी छिन् । बिहे गरेको ६ बर्षपछि श्रेया आमा बनेकी हुन् । श्रेयाले शनिबार छोरालाई जन्म दिएकी हुन् । ३७ बर्षकी यी गायिकाले आमा बनेपछि सामाजिक संजालबाट आफ्ना फ्यानलाई …

सम्बन्धित सामग्री

कानुनमन्त्री स्वर्गीय पत्रकार डेकेन्द्रको घर पुग्दा भावुक

घरमा पुग्दा डेकेन्द्रराज थापाको आमा गंगादेवी थापा छोराको सम्झानाले भावुक बनिन्। छोराको सहपाटी मन्त्री भएर घरमै आउँदा डेकेन्द्रलाई सम्झेर भावुक भएकी हुन्। आमासंगै मन्त्री बन्दी पनि भावुक भएका थिए। विगतका सम्झनाहरुले मन्त्रीहरु पनि भावुक भएका हुन्।...

‘पृथ्वीराज’ को ट्रेलर लञ्च, आमालाई सम्झेर रोए अक्षय कुमार

एजेन्सी, २७ बैशाख । अभिनेता अक्षय कुमारको आगामी फिल्म ‘पृथ्वीराज’ को ट्रेलर आज सार्वजनिक भएको छ । मुम्बईमा फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा अक्षय भावुक भए । आफ्नी दिवंगत आमालाई सम्झेर रुन थाले । उनको आँखाबाट पनि आँसु बग्यो । अक्षयले आमा भएको भए यो पिरियड ड्रामा फिल्मका लागि आफूलाई धेरै गर्व हुने बताए । फिल्ममा […]

क्लब तथा एकेडेमीले हामीलाई कहिले पनि आमा बुवाको अभाव खड्किन दिएनः थापा

पोखरा – कठिन परिस्थिति र विपन्नवर्गका ८ जना किशोरहरूलाई सहारा क्लव पोखराद्धारा संचालित सुर्य बहादुर के.सी.स्मृती सहारा फुटवल एकेडेमीबाट ९ वर्षपछि बिदाइ गरिएको छ । प्लस टु सकेका ८ जना किशोरलाई क्लबले एक समारोहका बीच आइतबार बिदाइ गरेको हो ।एकेडेमीबाट बिधाई हुँदै गर्दा सुर्खेत वीरेन्द्र नगर १२ का कमल सोमई मगर भावुक हुँदै आफ्नो बाल्यकालको […]

बलिउड अभिनेता अक्षय कुमारकी आमा अरुणा भाटियाको निधन

बलिउड अभिनेता अक्षय कुमारकी आमा अरूणा भाटियाको ७७ वर्षको उमेरमा निधन भएको छ। अक्षय कुमारले सोसल मिडियामा आफ्नी आमाको निधनबारे जानकारी दिएका हुन्।इन्स्टाग्राममा पोस्ट सेयर गर्दै अक्षयले आमा उनको जीवनको महत्वपूर्ण हिस्सा भएको बताएका छन्।उनले भावुक पोस्टमा भनेका छन्, 'आज मलाई असह्य पीडा महसुस भइरहेको छ। मेरी आमा आज बिहान यो दुनियाँबाट  बिदा हुनुभएको छ। ओम शान्ति।’उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन्। आमा बिरामी भएपछि अक्षयले सुटिङ छोडेर लण्डन छोडेर भारत फर्किएका थिए।

अक्षय कुमारकी आमाको निधन : नायकले लेखे, ‘यो पीडा असह्य’

बलिउड अभिनेता अक्षय कुमारकी आमा अरणा भाटियाको निधन भएको छ । उनकी आमा विगत लामो समयदेखि बिरामी थिइन् । अक्षय कुमारले सोसल मिडियामा आफ्नी आमाको निधनबारे जानकारी दिए । साथै अभिनेताले आमाको नाममा एउटा भावुक पोस्ट पनि सेयर गरेका छन् ।आमाको नाममा अक्षय कुमारको पोस्टःअक्षय कुमारले आफ्नो पोस्टमा लेखे, ‘उनी मेरी महत्वपूर्ण हिस्सा थिइन् । आज मलाई असह्य पीडा महसुस भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज बिहान यो दुनियाँबाट  बिदा भएकी छिन् । उनी अर्को दुनियाँमा मेरा पितालाई भेट्न गएकी

‘स्यानी’लाई सर्सर्ती पढ्दा

उपन्यासकारले हिन्दू परम्पराअनुसार मृत्यु संस्कारमा गरिने प्रत्येक दिनका कार्यहरूलाई छोटकरी वर्णन गर्दै आमासम्बन्धी स्मृतिहरूलाई पुनतार्जगी गरिएको छ। पढ्दै जाँदा आमा विरामी हुँदाका क्षण, आमाका संघर्षका कथाहरू र देहान्तपछिका शोकमग्न क्षणहरूले पाठकलाई भावुक ...

गायिका श्रेया घोषाल बनिन् आमा

एजेन्सी। चर्चित भारतीय गायिका श्रेया घोषालले विवाह गरेको ६ बर्षपछि आमा बनेको खबर अफ्नो सामाजिक सञ्जालमार्फत आफ्ना शुभचिन्तकहरूलाई जानकारी गराएकी छिन्। शनिबार उनले छोरालाई जन्म दिएकी हुन्। ‘इश्वरले हामीलार्ई एउटा छोराको आर्शिवाद दिनुभएको छ। यस्तो भावुक पल मैले योभन्दा पहिले महसुस गरेकी थिइन्।’ आफ्नो श्रीमान् र सबै परिवार खुशी भएको भन्दै आफूलाई आर्शिवाद दिने सबैलाई सामाजिक सञ्जालमार्फत धन्यवाद दिएकी छिन्।

गृहजिल्लामा प्रदीप र गोकर्णको भेट : दुबै बने भावुक

गुल्मी  । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजनदेखिपछि शुक्रवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वमन्त्री गोकर्ण  बिष्टबीच पहिलो पटक गृहजिल्ला गुल्मीमा भेटघाट भयो ।नेपाल कम्युनिष्ट पार्टी ओली समूहका प्रवक्ता रहेका ज्ञवाली नेकपा प्रचण्ड माधव समूहका स्थायी कमिटी सदस्य बिष्टकी आमाको निधनमा समावेदना प्रकट गर्न गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ४ दोहली स्थित बिष्टको घरमा विहिवार दिउँसो पुगेका थिए ।त्यहाँ दुबै नेताहरु भावुक मुद्रमा देखिएका थिए । स्वर्गीय आमा चिन्ताकला बिष्टले आफूहर

ऋचा शर्मा लेख्छिन्, ‘म एक वर्षदेखि भोको छु’

नायिका ऋचा शर्माले आफ्नी आमाको पहिलो वार्षिक पुण्य तिथीमा निकै भावुक स्टेटस लेखेकी छिन् । आमालाई स्मरण गर्दै उनले आमा बिना बाँच्नु पर्दाको भावना पोखेकी छिन् । आइतबार आफ्नो फेसबुक स्टेटसमा ऋचाले लेखेकी छिन्, ‘आमा बित्दा मेरो सानो संसार एकाएक भताभुंग भयो । त्यो बज्रले मुटुको एउटा कुना भत्कियो । मलाई राम्ररी थाहा छ – त्यो कुनो म बाँचुन्चेज कहिल्यै भरिनेछैन अब ।’उनले आमालाई घर भनेकी छिन् । त्यो, घर जसले हामीलाई एकपटक जन्म र जीवनभर ओत दिन्छ । उनी लेख्छिन्, ‘जीवन दिनेहरु ई