गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजनदेखिपछि शुक्रवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र पूर्वमन्त्री गोकर्ण बिष्टबीच पहिलो पटक गृहजिल्ला गुल्मीमा भेटघाट भयो ।नेपाल कम्युनिष्ट पार्टी ओली समूहका प्रवक्ता रहेका ज्ञवाली नेकपा प्रचण्ड माधव समूहका स्थायी कमिटी सदस्य बिष्टकी आमाको निधनमा समावेदना प्रकट गर्न गुल्मीको ईस्मा गाउँपालिका वडा नम्वर ४ दोहली स्थित बिष्टको घरमा विहिवार दिउँसो पुगेका थिए ।त्यहाँ दुबै नेताहरु भावुक मुद्रमा देखिएका थिए । स्वर्गीय आमा चिन्ताकला बिष्टले आफूहर