क्लब तथा एकेडेमीले हामीलाई कहिले पनि आमा बुवाको अभाव खड्किन दिएनः थापा

पोखरा – कठिन परिस्थिति र विपन्नवर्गका ८ जना किशोरहरूलाई सहारा क्लव पोखराद्धारा संचालित सुर्य बहादुर के.सी.स्मृती सहारा फुटवल एकेडेमीबाट ९ वर्षपछि बिदाइ गरिएको छ । प्लस टु सकेका ८ जना किशोरलाई क्लबले एक समारोहका बीच आइतबार बिदाइ गरेको हो ।एकेडेमीबाट बिधाई हुँदै गर्दा सुर्खेत वीरेन्द्र नगर १२ का कमल सोमई मगर भावुक हुँदै आफ्नो बाल्यकालको […]