‘स्यानी’लाई सर्सर्ती पढ्दा

उपन्यासकारले हिन्दू परम्पराअनुसार मृत्यु संस्कारमा गरिने प्रत्येक दिनका कार्यहरूलाई छोटकरी वर्णन गर्दै आमासम्बन्धी स्मृतिहरूलाई पुनतार्जगी गरिएको छ। पढ्दै जाँदा आमा विरामी हुँदाका क्षण, आमाका संघर्षका कथाहरू र देहान्तपछिका शोकमग्न क्षणहरूले पाठकलाई भावुक ...