ऋचा शर्मा लेख्छिन्, ‘म एक वर्षदेखि भोको छु’

नायिका ऋचा शर्माले आफ्नी आमाको पहिलो वार्षिक पुण्य तिथीमा निकै भावुक स्टेटस लेखेकी छिन् । आमालाई स्मरण गर्दै उनले आमा बिना बाँच्नु पर्दाको भावना पोखेकी छिन् । आइतबार आफ्नो फेसबुक स्टेटसमा ऋचाले लेखेकी छिन्, ‘आमा बित्दा मेरो सानो संसार एकाएक भताभुंग भयो । त्यो बज्रले मुटुको एउटा कुना भत्कियो । मलाई राम्ररी थाहा छ – त्यो कुनो म बाँचुन्चेज कहिल्यै भरिनेछैन अब ।’उनले आमालाई घर भनेकी छिन् । त्यो, घर जसले हामीलाई एकपटक जन्म र जीवनभर ओत दिन्छ । उनी लेख्छिन्, ‘जीवन दिनेहरु ई

सम्बन्धित सामग्री

ऋचा शर्मा लेख्छिन्, ‘म एक वर्षदेखि भोको छु’

नायिका ऋचा शर्माले आफ्नी आमाको पहिलो वार्षिक पुण्य तिथीमा निकै भावुक स्टेटस लेखेकी छिन् । आमालाई स्मरण गर्दै उनले आमा बिना बाँच्नु पर्दाको भावना पोखेकी छिन् । आइतबार आफ्नो फेसबुक स्टेटसमा ऋचाले लेखेकी छिन्, ‘आमा बित्दा मेरो सानो संसार एकाएक भताभुंग भयो । त्यो बज्रले मुटुको एउटा कुना भत्कियो । मलाई राम्ररी थाहा छ &...

प्रेमी दिपेक्षसँग ऋचाले गाँसिन लगन गाँठो

काठमाडौं : अभिनेत्री ऋचा शर्मा बैवाहिक बन्धनमा बाँधिएकी छिन्। उनी शनिवार प्रेमी दिपेक्ष विक्रम राणासँग बैवाहिक बन्धनमा बाँधिएकी हुन्। उनी दुई वर्षदेखि दिपेक्षसँग प्रेममा थिइन्। दिपेक्ष ललितपुरस्थित लविम मलका म्यानेजर हुन्। ऋचाले सामाजिक सञ्जाल फेसबुकमा विवाहको तस्विर सेयर गर्दै लेखेकी छिन्, ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि