कृतिका नेपाली महिला यू–१९ टोलीको कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले युवा स्पिनर कृतिका मरासिनीलाई यू-१९ टोलीको कप्तानमा नियुक्त गरेको छ । १७ वर्षीय कृतिकाले लुम्बिनी प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दछिन् । २०१९ मा चीनमा भएको बि एण्ड आर कप प्रतियोगितामा कृतिका सर्वोत्कृष्ट बलर चुनिएकी थिइन् । घरेलु क्रिकेटमा उनले लगातार राम्रो सम्भावना देखाउँदै आएकी छिन् । […]

सम्बन्धित सामग्री

नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरीले लिइन् सन्न्यास

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएकी छिन् । सन्न्यास घोषणा गर्दै नेरीले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘म आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै छु ।

महिला क्रिकेटकी पहिलो कप्तान नेरीद्धारा सन्न्यासको घोषणा

५ चैत्र, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेकी छिन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सन्न्यास लिएको घोषणा गर्दै यो १७ वर्ष यात्रामा साथ दिने आफ्नो परिवारलाई विशेष धन्न्यावाद दिएकी छिन् । बाँकेमा जन्मिएकी नेरीले नेपालले सन् २००७ मा पहिलो पटक […]

इन्दु नेपाली महिला टोलीको पाँचौं कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – इन्दु बर्मा नेपाली महिला क्रिकेट टोलीको कप्तानी गर्ने पाँचौं खेलाडी हुने भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देशबीच हुने महिला टि२० आई सिरिजको लागि इन्दुको कप्तानीमा टोली घोषणा गरेको छ । यसअघि नेपालबाट नेरी थापा, ऋतु कनोजिया, निरा राजपोध्याय र रुविना क्षेत्रीले कप्तानी गरेका थिए । […] The post इन्दु नेपाली महिला टोलीको पाँचौं कप्तान first appeared on हाम्रो खेलकुद.

ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्छौंः कप्तान बर्मा

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन्।...

ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्छौंः कप्तान बर्मा

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन्।...

इन्दु बर्मा नेपाली महिला क्रिकेट टोलीको कप्तान नियुक्त

काठमाडौं : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छिन्।नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने ४ देश सम्मिलित महिला टी–२० अन्तरराष्ट्रिय शृंखलाका लागि बर्मालाई नेपाली टोलीको कप्तान नियुक्त गरेको हो। क्यानले आज (बिहीवार) १४ सदस्यीय टोलीको घोषणा गरेको हो। यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म हुने उक्त शृंखलाका लागि क्यानले उपकप्तानको जिम्मेवारी भने विन्दु रावललाई दिएको छ। नेपाली टोलीको अन्य सदस्यमा रुविना क्षेत्री, सीता रानामगर, अश्मिना कर्मचार्य, क

कप्तान अरुणा नेदरल्यान्ड्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि नेदरल्यान्ड्स प्रस्थान गरेकी छिन् । नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी प्रशिक्षणका लागि सोमबार त्यसतर्फ प्रस्थान गरेकी हुन् । अरुणालाई नेपाल भलिबल संघको केन्द्रिय सदस्य राज कुमार गुरुङ, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ तथा टाइगर ग्रुप अप पोखरा नेपालको […]

फेयरब्रेकमा नेपाली महिला क्रिकेटर : सम्बन्ध विस्तारको अवसर

१३ वैशाख, काठमाडौं । नेपाली महिला क्रिकेटकी कप्तान रुविना क्षेत्री र उपकप्तान सीता राना मगरले दुबईमा हुने फेयरब्रेक इन्टरनेशनलमा भाग लिने छन् । नारी शशक्तीकरणका लागि हङकङ क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगिता कोरोना जोखिमका कारण युएई सारिएको छ । नेपाली स्टार खेलाडीद्वय रुविना र सीता १७ वैशाखमा युएई पुग्नेछन् । भारत, पाकिस्तानलगायत टेष्ट राष्ट्रका […]

कप्तान रुविनाको अर्धशतकमा कतारलाई नेपालको लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेको अर्धशतकमा नेपाली महिला क्रिकेट टोलीले दोस्रो डब्लूटि२० आई खेलमा कतारलाई १ सय ३० रनको मध्यम लक्ष्य दिएको छ । वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियम दोहामा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १ सय २९ रन बनायो । नेपालकी कप्तान रुविना […]

नेपाली महिला फुटवल टोलीको बिदाई

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फ) ले एक कार्यक्रमको आयोजना गरेर उज्वेकिस्तानमा हुने छनोट खेलका लागि नेपाली महिला फुटवल टोलीलाई बिदाई गरेको हो।टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तान जाँदैछ। छनोट खेल्न जानुअघि नेपालले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशलाई आतिथ्यता गर्दै दुई अभ्यास खेल खेलेको थियो।सोही खेलमा भएका कमी कमजोरीलाई सुधार गर्दै छनोट खेलबाट सुखद् नतिजा लिएर नेपाल फर्किने नेपाली टोलीकी कप्तान रेनुका नगरकोटीले बताइन्। छनोट खेलका लागि मुख्य प्रशिक्षक ग्यारी फिलिप्स