इन्दु बर्मा नेपाली महिला क्रिकेट टोलीको कप्तान नियुक्त

काठमाडौं : नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा इन्दु बर्मा नियुक्त भएकी छिन्।नेपाल क्रिकेट सङ्घ (क्यान)ले हङकङमा हुने ४ देश सम्मिलित महिला टी–२० अन्तरराष्ट्रिय शृंखलाका लागि बर्मालाई नेपाली टोलीको कप्तान नियुक्त गरेको हो। क्यानले आज (बिहीवार) १४ सदस्यीय टोलीको घोषणा गरेको हो। यही कात्तिक २९ देखि मंसिर ३ गतेसम्म हुने उक्त शृंखलाका लागि क्यानले उपकप्तानको जिम्मेवारी भने विन्दु रावललाई दिएको छ। नेपाली टोलीको अन्य सदस्यमा रुविना क्षेत्री, सीता रानामगर, अश्मिना कर्मचार्य, क

सम्बन्धित सामग्री

नेपाली महिला क्रिकेट टोली बङ्गलादेश प्रस्थान

काठमाडौं : आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली  बङ्गलादेश प्रस्थान गरेको छ। नेपाली टोलीले बङ्गलादेशमा एक साता तयारी गर्ने छ।बङ्गलादेशमा रहँदा नेपाली टोलीले चार अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। नेपाली टोलीले यही कात्तिक २५ गतेसम्म बङ्गलादेशमा अभ्यास गर्ने छ। नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गरेकी छन्।  टोलीका अन्य खेलाडीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा,