महिला क्रिकेटकी पहिलो कप्तान नेरीद्धारा सन्न्यासको घोषणा

५ चैत्र, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेकी छिन् । सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सन्न्यास लिएको घोषणा गर्दै यो १७ वर्ष यात्रामा साथ दिने आफ्नो परिवारलाई विशेष धन्न्यावाद दिएकी छिन् । बाँकेमा जन्मिएकी नेरीले नेपालले सन् २००७ मा पहिलो पटक […]

सम्बन्धित सामग्री

नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरीले लिइन् सन्न्यास

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएकी छिन् । सन्न्यास घोषणा गर्दै नेरीले सामाजिक सञ्जालमा भनेकी छिन्, ‘म आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दै छु ।

ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्छौंः कप्तान बर्मा

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन्।...

ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्छौंः कप्तान बर्मा

नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले छोटो समयमा पनि राम्रो तयारी भएकाले चार देश सम्मिलित महिला ट्वान्टी–२० क्रिकेट श्रृंखलामा राम्रो प्रदर्शन गर्ने बताएकी छन्।...

नयाँ नेतृत्वमा इतिहास रच्ने महिला क्रिकेट टिमको लक्ष्य

२४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिममा कप्तान फेरिएको छ । ११ वर्षदेखि नेपाली टिमको नेतृत्व गर्दै आएकी रुबिना क्षेत्रीको स्थानमा इन्दु बर्माले नयाँ जिम्मेवारी पाएकी छिन् । यो जिम्मेवारीबाट हौसला बढेको बर्मा बताउँछिन् । नेपाल क्रिकेट संघ क्यानले हङकङमा हुने चार देशीय शृंखलाका लागि नयाँ कप्तान र उपकप्तान सहित बिहीबार टिम घोषणा गरेको […]

भारतीय महिला क्रिकेट टिमकी कप्तानलाई आईसीसीले २ अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध

काठमाण्डाै – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले भारतीय महिला क्रिकेट टाेमकी कप्तान हरमनप्रीत काैरलाई आचारसंहिता उल्लङ्घन गरेकाे विषयमा २ वटा अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएकाे छ ।बङ्गलादेशसँगकाे तेस्राे तथा अन्तिम एकदिवसीय खेलमा भारतीय कप्तान काैरले आचारसंहिता उल्लङ्घन गरेकी थिइन् । उनले तेस्राे एकदिवसीय खेलमा आउट भएपछि अम्पायरकाे निर्णयमा आपत्ति जनाउँदै विकेटमा ब्याटले हानेकी थिइन् । साथै उनले अम्पायरकाे आलाेचनासमेत गरेकी थिइन् । अम्पायरको निर्णयमा असहमति देखाएकोमा आईसीसीले हरमनप्रीत काैरलाई 'म्याच...

कप्तान रुविना गृहनगरमा सम्मानित

मेचीनगर (हाम्रो खेलकुद) – राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्री बेलबासेलाई गृहनगरमा सम्मान गरिएको छ । मंगलबार एक कार्यक्रमकाबीच रुविनालाई झापाको मेचीनगरमा रोटरी क्लब अफ काँकरभिट्टाले सम्मान गरेको हो । रोटरी क्लब अफ काँकरभिट्टाको १४ औँ पदस्थापन कार्यक्रमको अवसरमा उनलाई नगदसहित प्रतिभा सम्मान गरिएको क्लबका अध्यक्ष रूद्र मैनालीले जानकारी दिए । रुविनालाई कार्यक्रमका प्रमुख […] The post कप्तान रुविना गृहनगरमा सम्मानित first appeared on Hamro Khelkud.

रुबिना क्षेत्रीको कप्तानीमा पुलिसले बनायो महिला क्रिकेट टिम

६ असोज, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्रीको नेतृत्वमा विभागीय टिम नेपाल पुलिसले पहिलो पटक महिला क्रिकेट टिम बनाएको छ । नवौं राष्ट्रिय खेलकुदमा सहभागी गराउने गरी पुलिसले महिला टिम निर्माण गरेको प्रशिक्षक मनोज कटुवालले जानकारी दिए । पुलिसले जागिर खान योग्य रहेका २३ वर्ष कमका खेलाडीलाई जागिरकै रुपमा र २३ वर्ष माथिका […]

ललितपुर मेयर कप महिला क्रिकेट : प्रदेश १ को पहिलो जित

फागुन १२, काठमाडौं । प्रदेश १ ले ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कप्तान रुबिना क्षेत्रीले अविजित ४८ रन बनाएपछि प्रदेश‍ १ ले प्रतियोगिताको पाँचौ खेलमा लुम्बिनी प्रदेशलाई ९ विकेटले पराजित गरेको हो । ४९ बल खेल्दै ७ छक्का मद्दतमा ४८ रन बनाएपछि ८० रनको लक्ष्य १५.४ ओभरमा पूरा गरेको […]

नेपाली महिला क्रिकेट टोलीले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारसँग पहिलो टि२० आई खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । दोहामा रहेको वेस्ट इन्टरनेशल क्रिकेट स्टेडियममा कतारकी कप्तान आयशाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएकी हुन् । नेपालले आज अलराउन्डर कविता जोशीलाई डेब्यू दिएको छ । कविता स्पिन बलिङसँगै तल्लोक्रममा आक्रामक सटहरु प्रहार गर्ने […]

कप्तान रुबिनालाई खेले इन्डिया स्पोर्ट्सको प्रायोजन

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री बेलबासेलाई भारतीय स्पोर्ट्स सामग्री उत्पादन कम्पनी खेले इन्डिया (केआई) स्पोर्ट्सले प्रायोजन गरेको छ।...