फेयरब्रेकमा नेपाली महिला क्रिकेटर : सम्बन्ध विस्तारको अवसर

१३ वैशाख, काठमाडौं । नेपाली महिला क्रिकेटकी कप्तान रुविना क्षेत्री र उपकप्तान सीता राना मगरले दुबईमा हुने फेयरब्रेक इन्टरनेशनलमा भाग लिने छन् । नारी शशक्तीकरणका लागि हङकङ क्रिकेट बोर्डको आयोजनामा हुन लागेको प्रतियोगिता कोरोना जोखिमका कारण युएई सारिएको छ । नेपाली स्टार खेलाडीद्वय रुविना र सीता १७ वैशाखमा युएई पुग्नेछन् । भारत, पाकिस्तानलगायत टेष्ट राष्ट्रका […]